Social Icons

Friday, July 5, 2013

नायिका / मोडल सिर्जना थापा

 

नायिका / मोडल सिर्जना थापा

उनको पछिल्लो फिल्म ‘प्रेम शक्ति’को पोस्ट प्रोडक्सन भइरहेको छ । त्यस्तै उनी हिरोइन भएको फिल्महरु ‘द रियल आर्टिस्ट’, ‘दोष कसको’ लगायत प्रदर्शनको तयारीमा छन् । उनले आधा दर्जन टेलिफिल्म तथा दजनौं म्यूजिक भिडियोमा अभिनय तथा मोडलिङ गरेकी छिन् ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???