Social Icons

Thursday, September 19, 2013

आमिर भन्छन्, ‘चेन्नई एक्सप्रेसको रेकर्ड ब्रेक गर्नु छैन’

aamir-khan
बलिउडमा नायक आमिर खानका सिनेमाले सफलताको नयाँ रेकर्ड बनाउछन् । उनले नै अभिनय गरेको सिनेमाले पहिलो पटक १ सय र २ सय करोडको व्यापार गरेका थिए । तर आमिरको चलचित्र ‘थ्री इडियट्स’ले बनाएको २०२ करोडको रेकर्डलाई साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले तोडेको छ । यो चलचित्रले आफ्नो लाइफटाइम व्यापार २२७ करोड पुर्‍याएको छ ।aamir-khanयसैले यतिबेला बलिउडमा यो रेकर्डलाई कसले तोड्छ या तोड्न सक्छन् सक्दैनन् भन्ने अड्कल - See more at: http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
ले भने चेन्नइको रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु - See more at: http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
सुरु भैसकेको छ । यो भिडमा आमिर खान अभिनित चलचित्र ‘धुम ३’ अग्रपंक्तीमा छ ।
तर बलिउड नायक आमिर खानले भने चेन्नइको रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु मेरो चलचित्रले दर्शकलाई खुशी बनाओस् र उनीहरु सन्तुष्ट होउन ।’
‘म दर्शकको माया पाउन चाहन्छु र सधै यही कुरामा म तिर्खाएको हुन्छु, यसैले पनि हरेक सिनेमामा म नयाँ प्रयोग गर्न चाहन्छु र उनीहरुलाई सरप्राइज दिन चाहन्छु’, आमिरले भनेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???