Social Icons

Monday, September 9, 2013

आर्यनको फिल्ममा धिरज राईकी संगिनी...

 

आर्यनको फिल्ममा धिरज राईकी संगिनी...

अभिनेता आर्यन सिग्देलको आधा लगानी रहने फिल्म नोभेम्वर रेन मार्फत् पप सिङगर धिरज राईसँग विगत एघार वर्ष देखि सँगै रहेकी छुल्ठिम डोल्मा गुरुङ रजतपटमा डेव्यु गर्दै छिन् । धिरजसँगको बैबाहिक जीवन बिताईरहेकी न्यू हिरोइनले आफ्नो पर्सनल लाइफ बारे भने बढी खुल्न चाहिनन् ।

मोडलिङसँगै आरजे एवम भिजेको समेत अनुभवी छुल्ठिमले भनिन्- 'हाम्रो आफ्नै प्रोफेश्नल लाईफ छ । त्यसकारण म व्यक्तिगत भन्दा पनि व्यवसायिक हुन चाहन्छु ।' आफ्नो मुखबाट लाईफ पार्टनर धिरज राईको नाम निस्कने कुरामा निकै नै सचेत देखिएकी छुल्ठिमले राम्रो प्रोजेक्टको प्रपोजल आए आफु फिल्म क्षेत्रमा व्यस्त हुने समेत बताइन् ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???