Social Icons

Tuesday, July 30, 2013

लुट फिल्मको पातली - सिर्जना सुब्बा...

 

मोडलिङ बाट रंगमञ्च रोजेकी मोरङ राजघाट आम्बारीकी सिर्जना सुब्बा अहिले रंगमञ्च मार्फत नै चिनिएकी छिन् । यहाँ सम्म आइपुग्दा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेको उनी बताउँछिन् । आवाज, दीपशिखा र लुट लगायतका आधादर्जन चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री सृजना अफर आयो भने फिल्ममा निरन्तरता दिने सुनाउँछिन् ।उनि भन्छिन्-’किनकी म कलाकार हुँ यो गर्छु, त्यो गर्दिन भन्दिन ।’ सुब्बाले आजसम्म मैना, कुमारजी आज्ञा गर्नुहुन्छ, चेरीको बगैंचा, माइला डटकम, साहुनीको पसलमा माइलाको व्यापार,चरणदास चोर, मिस जुली -जुली मैयाँ जस्ता नाटकमा अभिनय गरिसकेकी छिन् । 

 
most wanted nepali movie song of the year

आफूलाई श्रृजना भन्दा पनि लुट सिनेमाको पातली भनेर धेरैले चिनेको उनको तर्क छ । समयकोे माग अनुसार अंगप्रदर्शन गर्नु आफ्नो लागि ठूलो कुरा नभएको बताउने श्रृजना सिने नगरीमा महिलाहरु असुरक्षित हुने गरेको चर्चा चलेपनि आफूले त्यस्तो महशुश नगरेको बताउछिन् । प्रेम प्रस्ताव धेरै आएपनि आफूलाई रुमलिने समय नभएको उनको तर्क छ ।

वर्षा राउत...


 


साउन-चलचित्र साइकोले चलचित्र बजारमा साइको बनाइ रहेको छ।’साइको’मा वर्षा राउतलाई नायिकाको रूपमा काम गराइएको छ। भनेर मिडियामा समाचार आई रहदा वर्षा राउतलाई अहिले टाउको दुखि राखेको छ। अस्ट्रेलियामा चलचित्रको व्यापार गरिदिने बचनबद्धता जनाएपछि वर्षालाई लिइएको बताइए पनि वर्षा लाई आफ्नो समाचार मिडियामा हेरेर आफु कुनै चलचित्रको नायिका बनेको जानकारी प्राप्त हुँदा अचम्ममा परेकी छिन्। नेपाल बाट बाहिर कुनै पनि देशमा आफ्नो पाइला नाराखेकी र आफ्नो बिदेशमा कुनै पहुँच नभएकी वर्षाले आफुले अस्ट्रेलियामा चलचित्रको कसरि व्यापार गरिदिनु बताईन्। नेपाली चलचित्र बजारमा विभिन्न समयमा यस्ता घटनाहरु भई रहने गर्दछन्। कहिले निर्माता निर्देशक त कहिले नायक नायिका कहिले को तल कहिले को माथी यस्तो भई रहन्छ तर किन यसको जवाफ भने मिल्दैन।

Hot अवतार..

Noticeable Twilight Movie Mistakes!



twilight

The Biggest Mistake That Was Made By Men!

What is Justin Bieber Doing With This Girl?

There Was a Time When We Used to Go To School To Learn Something!

For How Long Could You Maintain Eye Contact With The Girl?

For How Long Can You Maintain Eye Contact With Her? aintain-eye.html#sthash.451hCSfR.dpuf

For How Long Can You Maintain Eye Contact With Her? -

For How Long Can You Maintain Eye Contact With This Girl?

Monday, July 29, 2013

hot Benisha Hamaal



 hot बेनिशा हमाल

 
cute unplugged

शनिबार सुन्दरी कस्ती छिन् ?

 

शनिबार सुन्दरी कस्ती छिन् ? कमेन्ट गर्नुहोला..!!!

 
best of the best

रेखा थापा or प्रियंका कार्की ..??

 

रेखा थापा or प्रियंका कार्की ..??

Choose your fev. One..!!

















haku kale

दिया मास्के, अभिनेत्री....

 

दिया मास्के, अभिनेत्री....

खान : सबै नेपालीलाई मनपर्ने दाल, भात, तरकारी मनपर्छ। तात्तातो खाना खान रुचाउँछु। म मांसाहारी हुँ। कुखुराको मासुको परिकार धेरै खान्छु। त्यसमा पनि चिकेन मन्चुरियन मिठो लाग्छ। चाइनिज पनि मनपर्ने खाना हो। तोमयाम सुप, मःमः त कसलाई मन पर्दैन र! नेवारी बारा, चटामरी मन पर्छन्। इटालियन पास्ता, मामाज पनि उत्तिकै मिठो लाग्छ। 







भ्याएसम्म म आफैं पकाउँछु। दालभात, तरकारी, चिकेन बिर्यानी पकाउँछु। आफूले भन्दा अरूले पकाएको मिठो लाग्छ। काममा बाहेक घरबाहिर धेरै खाने गरेको छैन।
घुम्न : म धेरै घुमिरहने त होइन। घुम्न भनेपछि पोखरा, मुस्ताङ रमाइलो दृश्य दिमागमा आइहाल्छन्। त्यहाँका हिमाल, ताल, पहाड निकै सुन्दर छन्। पोखरा, मुस्ताङ पुग्दा शरीरमा स्फुर्ति आएको महसुस हुन्छ। काठमाडौं बस्नेका लागि प्रदूषण नभएको ठाउँ स्वर्गजस्तै हो। त्यहाँको भू–बनोट अजीव लाग्छ, उत्तिकै रमाइलो पनि। नेपालका धेरै ठाउँ पुगेकी छु। सुदूरपश्चिमदेखि हिमाल, पहाड, तराई पुगेकी छु। नेपालबाहिर भारत जान मनपर्छ। त्यहाँका ठाउँ 'कलरफुल' लाग्छन्। नगएको देश स्विटजरल्यान्ड एकदमै जान मन छ।
पढ्न : पढ्नमा यस्तै भन्ने विशेष छैन। आफैं छानेरभन्दा अरूको सिफारिसमा पढ्न मन लाग्छ। आइरहेका भन्दा अलि फरक विषयवस्तु पढ्न रमाइलो मान्छु। लभ स्टोरी चाखलाग्दो हुग्छ। पढ्ने सवालमा निश्चित विषय भन्ने छैन।
सुन्न : म्युजिक मुडअनुसार सुन्न मन लाग्छ। छिटो, ढिलो, भावनात्मक खालका गीत सुन्छु। शरीरको अवस्था हेरेर। बोर लागेको, थाकेको, रोमान्टिक मुडमा फरक–फरक गीत सुन्छु। नेपाली, अंग्रेजी, हिन्दी बुझिने सबै भाषाका गीत सुनिन्छ। विशेष भन्ने छैन। तीजका गीत सुन्दा रमाइलो लाग्छ।
हेर्न : फुर्सदको समय सकेसम्म फिल्म नै हेर्छु। मनपर्ने विशेष फिल्म छैन। मुडअनुसार हेरिन्छ। मनपर्यों भने लगातार हेर्छु, नत्र बीचमै छाड्छु। हलमा चलेको जति आकर्षक नेपाली फिल्म छुटाउन्न। अन्तर्राष्ट्रिय मुभी जति पनि आएको छ प्रायः हेर्छु। समय हुँदा हलमै पुग्छु। नभए घरमा हेरिरहन्छु।

साउनमा : त्यस्तो विशेष छैन। अलि व्यस्त छु। हरियो चुरा, मेहन्दी यसपटक लगाएकी छैन। अरूले लगाएको देख्दा रमाइलै लाग्छ। लगाउनैपर्छ भन्ने छैन।

Beautiful ♥♥



 Beautiful ♥♥


रेम र रोमान्सका कुरा.. बिनिता बराल

 

एक्कासि कुनै केटाले 'आई लभ यु’ भन्यो भने ?
एकछिन त 'सक' हुन्छु अनि गम्लङ्ग किस गर्ने होइन कि बेस्सरी चिमोटिदिन्छु।

राम्रो युवक देख्दा पहिलो आँखा कहाँ जान्छ ?
अनुहार र ओठमा अनि मनमनै भन्छु, 'यु आर हट, स्पाइसी एन्ड सेक्सी योङ'। 

 
most wanted song of the year


विवाह पहिले सेक्स जरुरी छ ?
छ पनि, छैन पनि। पाउँदा-पाउँदै ब्रम्हचारी बस्ने पनि छन्, नपाएर मरिहत्ते गर्दै खोजी हिँड्नेहरू पनि छन्। मेरो हकमा चाहिँ विवाह अघि पनि आवश्यक छ।

तपाईंलाई के-कस्ता कुराले कामुक बनाउन सकिन्छ?
केटाको बौद्धिक सुन्दरताले मलाई कामुक बनाउन मद्दत गर्छ। त्यस्तो युवकलाई म आफ्नो सम्पूर्ण पनि सुम्पन सक्छु।

पहिलो चुम्बन ?
पहिलो चुम्बनको सम्झना छैन। चुम्बन त गरेकी छु अनि यो नराम्रो कुरा पनि होइन।

the rocking indira joshi

 
इन्दिराले तताए फेयर...

स्तरीय कलेज खोजी गर्न शनिबार बिहानैदेखि भृकुटीमण्डपस्थित हलमा विद्यार्थीहरूको भीड थियो । अमेरिका अध्ययन गर्न चाहने विद्यार्थीलाई भिसा प्रक्रियाबारे जानकारी दिने भएपछि स्टलका सञ्चालक नआउँदै विद्यार्थीको चहलपहल देखिन्थ्यो ।


 
indira joshi dancing babe

अमेरिकी दूतावासका भिसा सेन्टरका अधिकारीले अमेरिकी शिक्षा व्यवस्था, जानुअघि भिसा प्रक्रिया र पुगेपछि के गर्ने भन्ने जानकारी दिएका थिए । भिसाको पखाईमा रहेका विद्यार्थीले खुलेरै आफ्नो समस्याका बारेमा उनीहरूसँग छलफल गरे । फेयरको सभा हलमा भएको यो छलफलमा अध्ययनमा विदेश जान चाहनेले अधिकांश जानकारी पाए ।
दूतावासका अधिकारीसँग प्रत्यक्ष कुराकानीको अवसरबाट फुरुंग भएका फेयरका सहभागीलाई गायिका इन्दिरा जोशी र गायक सुगम पोखरेलका गीतले थप ततायो । 'चौबन्दी चोली...' गाएर सुरु गरेकी इन्दिराले फेयरका सहभागीलाई नचाइन् । सहभागीलाई आकषिर्त गर्न उनी कहिले नाच्थिन् भने कुनै बेला हात हल्लाउँथिन् । गाउँदै कम्मर मर्काएर स्टेजमै नाच्न थालेपछि सहभागी पनि उनलाई साथ दिइरहेका थिए । 'चौबन्दी चोली...' सक्नेबित्तिकै वान्स मोर भन्दै दर्शक चिच्याउन थाले । अनि इन्दिरालाई चर्चामा ल्याउने 'उध्रेको चोली....' सुरु गरिन् । यस गीतको ट्रयाक बज्न नपाउँदै दर्शकहरूको हुटिङले भृकटीमण्डप थर्कियो ।
इन्दिराको ड्रेसअपले पनि युवाहरू आकर्षित भए । उनी कालो चस्मा र मिनिस्कटमा सजिएकी थिइन् । कार्यक्रम सञ्चालक सुरज गिरीले केही दर्शकलाई मञ्चमै लगेर उनीसँग फोटोसमेत खिचाए । यसले पनि फेयरमा आउने दर्शकलाई थप आकर्षण दिएको थियो । दर्शकको भीडभाड बढेपछि इन्दिराले भनिन्, 'तपाईंहरूको मायाले बिरामी भएको समेत महसुस भएन ।'

अब रसियन हिरोइन नेपालमा..

 

अब रसियन हिरोइन नेपालमा..
Russian Actress : Ynuna Kalganova


 
lovely song

kiss for u ♥♥



kiss for u ♥♥

 

best nepali song

Saturday, July 27, 2013

HaPpY BiRtHdAy******बेनिशा हमाल

जन्म दिनको धेरै धेरै शुभ-कामना !!!
*****HaPpY BiRtHdAy******
________बेनिशा हमाल_________

स्वर डेब्यू नायिका बेनिशा हमालका लागि आज स्पेसल दिन हो । २२ बसन्त पारेर गरेकी बेनिशा आजकै दिन चितवनको गितानगरमा जन्मेकी हुन् । यो बर्षको जन्मदिनसँगै बेनिशाको स्पेसल के छ त ? हर्षित मुद्रामा खुल्दै बेनिशाले भनिन्- 'आज मात्र हैन यो बर्ष नै मेरो लागि स्पेसल हुनेछ ।'


 
most wanted song unplugged



बिहानै मन्दिर गएर भगवानको दर्शन गरेकी बेनिशाको यो बर्ष प्रतिक्षित फिल्म 'महसुश' र 'मोक्ष' रिलिज हुनेछ । 'यि दुबै फिल्म मेरो करिअरका लागि निकै महत्वपूर्ण छ,' बेनिशाले भनिन्- 'यस बाहेक यहि बर्ष मैले तयार पारेको स्क्रिप्टमा फिल्म बन्ने सम्भावना पनि छ ।' यहि श्रावण ३२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'मससुश'को प्रचारप्रसारमा व्यस्त रहेकी बेनिशाले व्यक्तिगत कुरालाई भने खोल्न चाहिनन् । बिहानै मम्मी र ड्याडीको पहिलो बर्थ डे विसले प्रफुल्लित बेनिशालाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना !

विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी

 

विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी'कै रूपमा चिनिन्छन्। फिल्मदेखि व्यवसायसम्म सहकार्य गरिरहेका उनीहरूले सम्बन्धलाई औपचारिकता मात्रै दिन बाँकी रहेको बताइन्छ। शनिवार एक कार्यक्रममा यो जोडी सँगै देखियो। सँगै आए पनि गेटबाट आफ्नै ढंगले अघिपछि गरेर हिँडिरहेका थिए उनीहरू।
 
most wanted nepali song


जब फोटोग्राफरले उनीहरूतिर लेन्स तेर्स्याएर फ्ल्यास झिलिकमिलिक पार्न थाले, श्वेताले हिँडाइको गति बढाएर श्रीकृष्णको बाहु पक्रिइन्। यस्तो गरेर श्वेताले भन्न खोजेकी के होलिन्? 'विवाह नगरे पनि नछुट्टिने जोडी हौँ' भन्ने त खोजेकी होइनन्, त्यहाँ लख काटिँदै थियो। सत्य कुरा त श्वेताबाहेक कसलाई थाहा हुन्छ र?

मोडल तथा गायिका ज्योति मगर

 

मोडल तथा गायिका ज्योति मगरलाई अहिले भ्याई नभ्याई छ । ज्योति आफ्नै तिजको गीतमा नाच्न र अरुको गीतकोमा नाच्न ब्यस्त छिन ।

 
most wanted rap battle of Nepal
 

Choose One..??? Priyanka or Nisha



Choose One..???  Priyanka or Nisha

 
sexy nisha adhikari
 

Folio Magazine को लागी Shristi Shrestha को Photoshoot.



Folio Magazine को लागी Shristi Shrestha को Photoshoot.

 
most wanted gangnam dance

आई लभ यू'

 
माया अभिव्यक्त गर्न सहज अंग्रेजी शब्द हो 'आई लभ यू'। युवती हुने क्रममा स्वाभाविक रूपमा अरूलाई झैं मलाई पनि अनेकन प्रेमप्रस्ताव आए। त्यसलाई म नकारात्मक रूपमा लिन्न। कसैले मलाई मन पराउँछ वा माया गर्ने प्रस्ताव राख्छ भने म त्यसलाई नराम्रो भन्दिनँ, तर प्रस्ताव राख्नेले मेरो इच्छा पनि बुझ्नु आवश्यक हुन्छ। प्रेम जबरजस्ती हुने कुरा होइन, त्यसैले प्रस्ताव आउँदैमा स्वीकार गर्नैपर्छ भन्ने छैन। 



मलाई पहिलो पटक ६ कक्षा पढ्दा आठ कक्षा पढ्ने एउटा केटोले मनपराउँथ्यो र एकदिन मौका छोपेर उसले चिठी लेखेको थियो, जसमा अरु कुरा केही थिएन मात्र 'आई लभ यू निस्मा' लेखिएको थियो। मैले त्यो चिठी डर लागेर च्यातेर मिल्काएँ। पछिसम्म पनि त्यो केटो मेरो पछाडि लागिरह्यो, तर मैले वास्तै गरिनँ। नौ कक्षा पुग्ने बेलासम्म स्कुल र बाहिर गरेर धेरैले 'आई लभ यू' भनेका थिए। म भने लभको चक्करमा पर्न नचाहने भएकीले ती सबैलाई बेवास्ता गरेँ।

कक्षा नौमा एक जनाले अगाडि आएरै 'आई लभ यू' भन्यो। उसले बाटोमा चिठी छोड्ने, गिफ्ट पठाउने आदि गरिरह्यो। म ती गिफ्ट उसैलाई फिर्ता गरिदिन्थें र चिठी च्यातिदिन्थेँ। एकपटक स्कुलको सरस्वती पूजामा डान्स गर्दा डान्स सकिनेबित्तिकै बाहिरको एउटा केटाले प्रत्यक्ष 'आई लभ यू' भनेको थियो। कलेजमा पढ्दा पनि ११ मा कलेजकै अर्को सेक्सनको केटा मेरो सेक्सनमा आएर हेरिरहन्थ्यो र सहयोगी व्यवहार गथ्र्यो अनि चकलेट दिएर फकाउन खोज्थ्यो। केही पछि लभ लेटर पनि पठायो। त्यसमा ठूलो अक्षरमा आई लभ यू लेखिएको थियो। मैले उसलाई पनि 'रिजेक्ट' गरिदिएँ।

अहिले कलाकार साथीहरू धेरै छन्। सबैसँग सुमधुर सम्बन्ध छ। बिशेष गरी नाटकमा काम गर्ने भएकीले नाट्यकर्मी साथी अझ धेरै छन्। अहिले बरु कसैले प्रत्यक्ष 'आई लभ यू' भनेका छैनन् र भन्ने आँट पनि कसैसँग छैन जस्तो लाग्न थालेको छ। नाट्यकर्मी साथीहरूमा केही साथी भने जिस्कँदै 'आई लभ यु' भन्छन् र हाँस्छन्। म पनि उनीहरूलाई 'आई लभ यू टु' भनेर जिस्कन्छु, तर मलाई साँचो मनबाट 'आई लभ यु' भन्ने कोही न कोही त आउलान् भन्ने आशा छ। म त्यो दिनको प्रतीक्षामा छु। - nishma ghimire

Ultra sexy..!! Indira Joshi

 

Ultra very very sexy..!!
Indira Joshi


 
most wanted nepali cute song
 

Thursday, July 25, 2013

अमेरिकाबाट गौरीले यसरी सम्झिईन् गुरूलाई...

 
अमेरिकाबाट गौरीले यसरी सम्झिईन् गुरूलाई...

आफ्ना गुरूहरूलाई कस्ले कसरी सम्झे त्यो बुझ्न नसकेपनि अभिनेत्री गौरी मल्लले भने आफ्ना शब्दलाई कविताको रूप दिएर सम्झिएकी छिन् । हाल अमेरिकामा रहेकी गौरीले गुरू पूर्णिमाको अवसर पारेर आफ्ना सात गुरूहरूलाई सम्बोधन गर्दै कविता तयार पारेकी छिन् । उनले जन्मदिने आमा, कर्म दिने पिता, अध्ययन गर्न सिकाउने शिक्षक, फिल्म निर्देशक प्रकाश थापा, नृत्यनिर्देशक बसन्त श्रेष्ठ, साहित्यकार तथा निर्देशक चेतन कार्की र स्वामी विकासानन्दलाई आफ्नो गुरू मानेकी छिन् । गौरीले तयार पारेको कविता यस्तो छ -


                                              most beautiful nepali music video song

मेरो जीवनका सात गुरुहरुमा सभक्ति समर्पण !!!
जसरी जनकले सितालाई
अँगाले धर्तीको छाती चिरी ,
मेरी आमा , तिमीले आँफैलाई समर्पण गरी
ल्याउ मलाई यस धर्तीमा फूल सरी !
तिमीबाटै फुट्यो पहिलो वाक्य
सिकायौ पहिलो अक्षर आमा भनी,
तिमीबाटै सिकेँ टिप्न पहिलो गाँस
सिकायौ बामे सर्ने कला पनि !
मेरो जीवनको पहिलो अध्याय..
मेरी आमा, मात्र आमा नभै
मेरो जीवनदर्शनको प्रथम गुरू पनि तिमी !!

मेरो पहिलो पाइला तिमीले,
आफ्नो खुट्टा माथी टेकायौ,
बामे सरिरहेका हातहरुको
औँला थामी उठायौ !
खम्बा बनी चारै तिर
हरेक दुर्घटनाहरुबाट बचायौ !
सहि, गलत, राम्रो, नराम्रो,
जीवन संघर्षको पाठ सिकायौ !
केवल जन्मको माध्यम मात्र नभै
मेरो जीवनको दोस्रो गुरू तिमी ,
मेरो जीवनको दोस्रो अध्याय...
मेरो पिता, मात्र पिता नभै
मेरो गुरू पिता पनि तिमी !!

विद्या जीवनको आमुल्य धरोहर,
विद्या मै छ भविष्यको मानसरोवर,
विद्या नभय हुन्थेँ म कँगाल ।।
जसरी हुन्थ्यो होला त्रिशंकुको हाल !
मेरा गुरूवर, मेरो शिक्षालय,
जीवनको संघर्षको मैदानमा
त्यही उर्जा भयो बिद्यालय !
जीवनद्रश्टा, अनी मार्गदर्शक
मेरो अन्योलताको पथप्रदर्शक,
मेरो जीवनको तेस्रो अध्याय...
मेरा शिक्षक, मात्र शिक्षक नभै
मेरो जीवनदर्पण पनि तिमी !!

कुन्ठाग्रस्त रहन्थे प्रतिभा
निभ्दै जान्थ्यो शायद बल्दै नबली,
दिंदैन थियौ यदि झिल्का तिमीले नभने
म भित्रको आगोले पाउँथ्यो राप कसरी ?
थिएन कुनै पहिचान मेरो,
परिचय यो दुनियाँलाई गरायौ !
गौरी मात्र केवल गौरी थिई,
तिमीले गौरी मल्ल बनायौ !
जीवनको आधार प्रकाश तिमी,
प्रकाश थापा बनी उभिन आयौ !
मेरो जीवनको चौँथो अध्याय ...
मेरो दोस्रो पिता, मात्र नामको नभै
मेरो जीवन परिचायक पनि तिमी !!

शब्द बिना आवाज जसरी अधुरो,
साज बिना ताल जसरी अपुरो,
तिमी बिना मेरो त्यस्तै हुन्थ्यो हाल,
जसरी बिजुली बिना हुन्थ्यो होला मयुरको ताल !
मेरो पाउहरुलाई सुरतालमा चलायौ
शिर देखी पाउसम्म नवरस ओढायौ,
राग बसन्ती भै आयौ गुरू बसन्त तिमी ..
न्रुत्य जीवनको अमुल्य मुद्रा , देखायौ तिमी !
मेरो जीवनको पञ्चम अध्याय ..
मेरो नृत्यको भावहरु मात्र नभै
मेरो अभिव्यक्तिको उदाहरण पनि तिमी !!

मोलिषा वज्राचार्य

 
♥♥मोलिषा वज्राचार्य♥♥

 
sexy nisha

Hot & Spice Looks ♥♥Kabisha Shrestha♥♥


















like or dislike??



 
sexy indira joshi


♥♥Mamataa Pradhan♥♥

 

♥♥Mamataa Pradhan♥♥

Like or Dislike..???


                                                   most sexy nepali movie actresses

♥♥Suzita Shrestha♥♥

 

♥♥Suzita Shrestha♥♥

Like or Dislike..???



 
most wanted nepali glamourous dance

फोटो खिच्दै...



foto posing ..the nepali actresses and udit narayan.. the great Nepali singer living in India



 
most wanted nepali actress Nisha Adhikhary

अभिनेत्री महिमा सिलवाल "हट हिरोइन"

 

अभिनेत्री महिमा सिलवाललाई चिन्नेले 'हट हिरोइन'कै रूपमा चिन्छन् किनभने उनलाई पर्दामा देख्नेले हट आइटम डान्सर र बोल्ड शहरिया युवतीका रूपमा देखेका छन्। त्यसैगरी गुगलमा उनको तस्बिर खोज्यो भने सर्ट्सका टाँक खोलेर छाती ह्वांगै पारेको तस्बिर धेरै देखाउँछ। तर, उनी भन्छिन्, 'म असाध्यै सिम्पल केटी हुँ। अरू हिरोइनजस्तो नक्कल गर्दिनँ।'
 
**Most wanted rap battle of Nepal**



अहिले सुटिङ भइरहेको 'नो स्मोकिङ'मा पनि 'बोल्ड' भूमिका गरिरहेकी महिमा अंग प्रदर्शनकी पनि विरोधी हुन्। भन्छिन्, 'अंग प्रदर्शन गरेर हिट हुन्छु भन्ने कुरा वाहियात हो। टिक्नका लागि अभिनय नै गर्नुपर्छ।' उनी अभिनीत एउटा फिल्म 'कारबाही' रिलिज भयो। तर, पानी भन्न नपाई हलबाट उत्रियो। यो फिल्म रिलिज नहुँदै दर्जन फिल्ममा अभिनय गरेकी र पहिलो फिल्मको असफलताले करिअरमा कुनै धक्का नबेहोरेकी उनका कुरा पत्याउने कोही छ?

रेखा थापाका हरेक क्रियाकलाप खबर बन्न थाले

 

रेखा थापाका हरेक क्रियाकलाप खबर बन्न थाले। छविलाई छाडिन् । माओवादीमा प्रवेश गरनि् । छविलाई छाडेर आफँै फिल्म बनाइन् । छविले पनि रेखाको साटो अर्कीलाई हिरोइन बनाए। छविसँग हुँदा उनका बिजनेस पार्टनर नरेश पौड्यालसँग रेखाकै कारण उनीहरूबीच मनमुटाव भएको थियो। छविको छत्रछायाँबाट निस्केपछि रेखाले आफ्नो पहिलो फिल्म हिरोका निर्देशक नरेश पौड्याललाई 'गडफादर' भन्न थालेकी छन्। उनले बनाएको फिल्म कालीमा नरेशलाई पनि खेलाएकी छन्। हो नि, छविले रेखासँग निहुँ खोजेका आर्यन सिग्देललाई खेलाउन हुन्छ भने रेखाले पनि त नरेशलाई खेलाउन हुन्छ नि! कि कसो ?

Tuesday, July 23, 2013

Click ..!! Click..!! Priyanka Karki and Nisha Adhikari


 













Click ..!! Click..!!Priyanka Karki and Nisha Adhikari





 
sexy nisha adhikari
 

नव-नायिका रजनी केसी

 

नव-नायिका रजनी केसी आफ्नो हातमा मेहेन्दीले लेखेर पहिलो फिल्म लोफ़रको प्रमोसन गर्दै.

                          most wanted song nepali of the year

दोहोरीमा मुकेश र अनिसाको कमाल...

दोहोरीमा मुकेश र अनिसाको कमाल...

नजिकिँदो तिजका लागि यतिबेला गायकगायिका तिजी एलब्मको भिडियो सुटिङमा ब्यास्त छन्। सोमबार राजधानीको धापासीस्थित नेचर क्लबमा पनि तीज पहिरणमा उपस्थित महिला नृत्यमा ब्यस्त थिए। उनीहरुसँगै मुकेश ढकाल र अनिसा गुरुङ कम्मर मर्काउँदै थिए। प्रेम अर्याल र चन्दा अर्यालको गायन रहेको गीतलाई शिव ढकालले नर्देशन गर्दैछन्।

सौता लागिन् रीमा...


 















सौता लागिन् रीमा...

सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने 'कुमार' केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने उनी अविवाहित अभिनेत्री दीपाश्री निरौलाकी सौता लाग्न गएकी हुन्।

 
most wanted song of the year

टेलिसिरियल 'तीतो सत्य'का स्थायी श्रीमान्–श्रीमती दीपक र दीपाको घरमा अघिल्लो हप्तादेखि नयाँ सदस्यका रूपमा रीमा थपिएकी हुन्। उनी दीपककी कान्छी श्रीमतीका रूपमा केही समय देखिनेछिन्। श्रीमतीले ढुकुटीमा पैसा डुबाएका कारण घर लिलाम हुनबाट जोगाउन कान्छी बुढी भिœयाएको कथामा रीमा 'तीतो सत्य'मा भित्रिएकी हुन्। पर्दामा भए पनि दुई अविवाहित अभिनेत्रीलाई सौता झेल्ने अवसर मिलेको छ।

Face of the day.. ♥♥Januka Bohara♥♥



Face of the day.. ♥♥Januka Bohara♥♥

 
most wanted nepali song of the year

Garima VS Nandita

 
Garima VS Nandita

Vote now Who is your Favorite ..??

रेड कार्पेटमा करिश्मा मानन्धर...

 

हालै भएको एनएफडिसी राष्ट्रिय चलचित्र अवार्डको रेड कार्पेटमा करिश्मा मानन्धर...

Sunday, July 21, 2013

Beautiful ♥♥Saujanya Subba♥♥


नायिका नन्दिता केसी सारीमा


New Photo.. Sabina Karki

New Photo.. Sabina Karki

Do you like this photo???


New Photoshoot.. ♥♥Shreezu Napit♥♥

New Photoshoot.. ♥♥Shreezu Napit♥♥

मन परे लाइक मन नपरे कमेन्ट... Plzzz
 

सोझी गरिमा आखिर किन यसरी खुलिन् ?


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
चलचित्रको पर्दामा होस् या कुनै सार्वजनिक कार्यक्रममा नै किन नहोस् ,नायिका गरिमा पन्तको पहिरन आकर्षक हुन्छ । उनी विशेषगरी चलचित्र देखि सार्वजनिक कार्यक्रममा पहिरन आकर्षक लगाएपनि खासै खुल्दिनन् । चलचित्रमा नायिकाहरुको अंगप्रदर्शन गर्ने होडबाजी चलिरहदा गरिमा भने सामान्य युवतीकै भूमिकामा देखिएकी छिन् ।सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनको पहिरनले शिर देखि पाउ नै ढाकेको हुन्छ । अधिकांश नेपाली सिनेमाका नायिकाहरु सार्वजनिक कार्यक्रममा पुग्दा आफूलाई कुनै न कुनै तबरले सबैको ध्यान आकर्षण गर्न सफल देखिन्छन् । तर शनिबार सम्पन्न ‘एनएफडीसी अवार्ड’मा गरिमाको पहिरनले धेरैको ध्यान खिचेको थियो । गरिमाले लगाएको कालो रंगको गाउन केही खुलेको थियो । जसले गर्दा गरिमा आकर्षकसँगै सेक्सी देखिएकी थिइन् । आखिर गरिमा यो कार्यक्रममा यसरी किन खुलिन् त, धेरैको मुखमा यो प्रश्नले पनि बास गरेको पाइयो ।चलचित्र देखि कुनै कार्यक्रममा आकर्षक तर सामान्य पहिरन लगाउने गरिमाले शनिबार सम्पन्न उक्त कार्यक्रममा भने धेरैलाई अचम्ममा पारिन् । अधिकांश नायिकाहरु साडी लगाएर कार्यक्रममा पुग्दा गरिमाको कालो गाउनले सबैलाई आकषिर्त गरेको थियो । Source: e.onlinekhabar

Congratulations..!! Neeta Dhungana




NFDC रास्ट्रीय चलचित्र पुरस्कार २०६९ मा सर्बउत्कृस्ट नायीका चलचित्र 'नोटबुक" बाट अवार्ड हात पार्न सफल भएकोमा..
Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???