Alaca is one of the most glamorous and Fashionable model . She has the charm and cuteness with the sexy & hot luks as well. Here are some of the most Favourite pictures of her.....
sexy Alaca baby Great posie
She luking stunning in her red dress...wow
stunning what a great kiss ..is she lesbian :p Sweet kiss on the mirrror
wow luks like an angel from the heaven...
we will come with more glamorous and fashionable people from the world... and the beauties from the Facebook.. keep subscribing us and like us in Facebook as well..
To my sweethearts all over the world.. Here is my official video for all of you straight from my heart..
Thank you for the undying love and support. .
30000 likes.. phew! I feel blessed!
THANK YOU ♥
Small speech on facebook Page..
I promise yo photo nakkal pardai khicheko haina.. its a candid photo.. shoot ma pani khai ra bela ma....
Further she post some of the pics as :
Standing tall and independent♥ Wearing Bishwo Gautam♥
Now this ones for all my #sweethearts. . I'll keep smiling for you no matter what <3
Watch her video with beautiful charm - Priyanka karki
Other post on her fb are :
Simplicity On that note, have a great night my beautiful #sweethearts♥ Just know, I love you all soooo much!
Miss Nepal Ishaani Shrestha has entered into the final category of miss world competition. She has been entitled with the award of " Beauty with a purpose" which is prestigious and for the first time for any miss Nepal thus setting history...
Her video that rewards her with beauty with a purpose
She has been selected for showing her cultural dance performance . She said happily with a smile up on her face...
इशानीले
फेसबुकमार्फत् अन्तिम स्पर्धाको रात आफ्नो नृत्य हेर्न नछुटाउन सबैमा
आग्रह गरेकी छन्। यसअघि मलिना श्रेष्ठले पनि यो अवसर पाएकी थिइन्।
'ब्युटि
विथ अ परपस्'का लागि इशानीले जुम्लामा पुगेर 'प्रोजेक्ट स्माइल' नामको
बृत्तचित्र निर्माण गरेकी थिइन्। सोही भिडियोले उनलाई अन्तिम स्पर्धाका
लागि छनौट गराएको हो। - See more at: http://www.nagariknews.com/entertainment/fashion/story/7953#sthash.6KY75Gj6.dpuf

She requested her Facebook fan not to miss her dance and performance in the Miss world competition to all Nepalese fans. She has carried out the "Project Smile " with a week tour to the Jumla which is one of the Remote part of the Nepal.. This video has awarded her the Award of " Beauty with a purpose".
MOST FUNNY RAP BATTLE OF NEPAL
काठमाडौं-
मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्डको फाइनल चरणमा प्रवेश गरेकी छन्।
'ब्युटी विथ अ परपस्' विधामा उत्कृष्ट हुँदै इशानी अन्तिम स्पर्धाका लागि
छनौट भएकी हुन्। शनिबार इन्डोनेसियाको बालिमा हुने अन्तिम स्पर्धामा उनले
आफ्नो प्रस्तुतीसमेत देखाउने छन्। विभिन्न छ विधा रहेको मिस वर्ल्डका
विजेता सिधै अन्तिम स्पर्धाका लागि छनौट हुने प्रावधान छ। - See more at:
http://www.nagariknews.com/entertainment/fashion/story/7953#sthash.6KY75Gj6.dpuf

अन्ततः विराटनगरकी मोडल शिल्पा पोखरेल चलचित्रमा नायिका बन्ने पक्का भएको
छ। करिब डेढ सय म्युजिक भिडियोकी यी मोडललाई छवि ओझाले चलचित्रमा ब्रेक दिन
लागेका हुन्। छविराज फिल्म्सको तेस्रो चलचित्र 'लज्जा' मा शिल्पाले मुख्य
नायिकाको भूमिका निर्वाह गर्ने छिन्। उक्त चलचित्रमा शिल्पाले आर्यन
सिग्देलसँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाउनेछिन्। नवल नेपालले निर्देशन
गर्ने यो चलचित्र आफ्नो अभिनय यात्राको टर्निङ प्वाइन्ट हुने शिल्पाले
बताएकी छिन्। यही चलचित्रमा अभिनय गर्न विगत दुई महिनादेखि कुनै पनि
म्युजिक भिडियोमा काम नगरी अभिनय तथा नृत्यको प्रशिक्षणमा व्यस्त शिल्पा
नायिका बन्न विशेष तयारी गरिरहेको स्पष्ट पार्छिन्।
नायिका एवं मोडल आशिष्मा नकर्मीले खुलेर नै नेवार केटो चाहिएको इच्छा जाहेर
गरेकी छिन्। योग्य युवक पाए उनी विवाह गर्नसमेत तयार छिन्। एक अनलाइनसँगको
कुराकानीमा साप्ताहिक जोय फस्टरनर्सअप आशिष्माले भनेकी छिन्- 'स्मार्ट,
हेन्डसम, अनुशासित र समस्या बुझिदिने, अपनाएको पेसालाई इज्जत गर्ने
चाहिन्छ।' हाल चलचित्र बुद्ध वाज बर्न इन नेपालमा व्यस्त आशिष्माले आठवटा
नेवारी चलचित्रमा काम गरेकी छिन्। चुलबुले स्वभावकी आशिष्माले आफ्नो विगत
पनि लुकाएकी छैनन्। मिस अन्डरस्ट्यान्डिङकै कारण अफेयर टुक्रिएको बताउँदै
उनले एक युवकलाई मन पराए पनि उसले वास्ता नगरेकाले आफूले पनि प्रेम जाहेर
नगरेको बताएकी छिन्। आफ्नै पछि लाग्नेहरू पनि थुप्रै भएको बताउँछिन् तर
कुराकानीका क्रममा यौन अनुभवका बारेमा सोधिएको प्रश्नमा भने उनले यस्ता
कुरा सार्वजनिक गर्न नमिल्ने बताएकी छिन्।
चलचित्र 'बर्फी'बाट बलिउड भित्रिएकी तेलुगु अभिनेत्री इलियाना डी क्रुजले
आफूमा ग्ल्यामर गर्ल बन्ने चाहना नरहेको बताएकी छिन्। भनिन्छ, उनी राम्रो
भूमिकामा मात्र देखिन चाहन्छिन्। हाल चलचित्र 'फटा पोस्टर निकला हिरो' को
छायांकनमा व्यस्त इलियाना आगामी दिनमा भूमिका हेरेर मात्र बलिउडमा काम गर्न
चाहन्छिन्।
'ओ माइ गड हाइट चाहिँ हुनैपर्छ,' यस्तै भनिरहेकी थिइन् कोवीशा श्रेष्ठ
-२२)। अहिलेसम्म ब्वाइफ्रेन्ड नभएकी कोविशा भन्छिन्- तर मसँग केटाहरू
डराउँछन्, किन हो ? थाहा छैन। घरमा उनलाई सबैले कबु भनेर बोलाउँछन्।
सोह्रखुट्टे, काठमाडौंमा बस्ने ५ फिट ४ इन्च अग्ली कोविशाले प्लस टु सकेकी
छिन्। उनको तस्बिर ई-कान्तिपुर तथा काठमाडौं क्रेज डटकममा हेर्न सकिन्छ।
कोविशा चलचित्र तथा म्युजिक भिडियोमा जमेकी छिन्। उनले अभिनय गरेको चलचित्र
जन्जिर हालसालै प्रदर्शन भयो । फुर्सदमा घुम्ने, टेलिभिजन हेर्ने एवं गीत
सुन्न मन पराउने केविशा फेसबुकमा पनि झुम्मिन्छिन्। आफ्नो ओठ मन पर्ने
कोविशालाई प्रेमका लागि दिमाग कि मन ? भन्ने प्रश्न गर्दा दुवै आवश्यक हुने
जवाफ दिइन्।
बलिउडमा
नायक आमिर खानका सिनेमाले सफलताको नयाँ रेकर्ड बनाउछन् । उनले नै अभिनय
गरेको सिनेमाले पहिलो पटक १ सय र २ सय करोडको व्यापार गरेका थिए । तर
आमिरको चलचित्र ‘थ्री इडियट्स’ले बनाएको २०२ करोडको रेकर्डलाई साहरुख खान
अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले तोडेको छ । यो चलचित्रले आफ्नो
लाइफटाइम व्यापार २२७ करोड पुर्याएको छ ।यसैले
यतिबेला बलिउडमा यो रेकर्डलाई कसले तोड्छ या तोड्न सक्छन् सक्दैनन् भन्ने
अड्कल - See more at:
http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
ले
भने चेन्नइको रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्,
‘बक्स अफिसको रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु - See more at:
http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
सुरु भैसकेको छ । यो भिडमा आमिर खान अभिनित चलचित्र ‘धुम ३’ अग्रपंक्तीमा छ ।
तर बलिउड नायक आमिर खानले भने चेन्नइको
रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको
रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु मेरो चलचित्रले दर्शकलाई खुशी
बनाओस् र उनीहरु सन्तुष्ट होउन ।’
‘म दर्शकको माया पाउन चाहन्छु र सधै यही
कुरामा म तिर्खाएको हुन्छु, यसैले पनि हरेक सिनेमामा म नयाँ प्रयोग गर्न
चाहन्छु र उनीहरुलाई सरप्राइज दिन चाहन्छु’, आमिरले भनेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf

आफ्नो डेब्यु चलचित्र 'नशा' मा निकै हट रूपमा प्रस्तुत भएकी मोडल
अभिनेत्री पूनम पाण्डे आफ्नो अर्को चलचित्रमा भने देशी गर्लका रूपमा देखिने
छिन्। भनिन्छ, गाउँले भूमिकामा प्रस्तुत हुने पूनम उक्त चलचित्रमा
ग्ल्यामरस भूमिका देखिने छैनन् तर उनी चोलीलेस अर्थात् चोलीरहित पहिरनमा
प्रस्तुत हुनेछिन्। पूनमलाई चलचित्रमा बिँडीको कस तानिरहेको देख्न पाइनेछ।
नायिकाले कपडा लगाएर खिचेको तस्बिरलाई पोष्टरमा नङ्ग्याएपछि
केही दिन अघि मात्र अनलाइनखबर मार्फत चलचित्र ‘विन्दास २’ को पोष्टर
सार्वजनिक भयो । भारतिय सेक्सी नायिका पूनम पाण्डेको झल्को दिने गरी नव
कलाकार अनिशा गुरुङ उक्त पोष्टरमा नाङ्गीएकी थिइन् । पोष्टरमा उनको
संवेदनशिल अंगलाई चलचित्रको प्रदर्शन मिति र नामले छोपिएको थियो । पोष्टर
सार्वजनिक भएलगतै यसले चर्चा र आलोचना दुबै भोग्यो । पारिवारिक रुपमा समेत
चर्को दबाब परेपछि कलाकार गुरुङले निर्देशक राजु गिरीले सहमती विपरित
पोष्टर बनाएको आरोप लगाइन् । उनी गिरीसँगै वादविवादमा पनि उत्रिइन् ।
कलाकार अनिशा गुरुङले अनलाइनखबरसँग कुरा गर्दै निर्देशक गिरीले कपडा लगाएर
तयार पारेको तस्बिरलाई नांगो बनाइदिएको भन्दै गुनासो गरिन् । कलाकार
गुरुङसँग अनलाइनखबरले फोटोसुटका क्रममा खिचिएको वास्तविक तस्बिर पठाइदिन
आग्रह गर्यो । कलाकार गुरुङले अनलाइनखबरलाई उपलब्ध गराएको तस्बिर यस्तो छ
चलचित्रको प्रचारका लागि मात्र निर्देशक गिरीले यो फण्डा अपनाएको देखिन्छ ।
सुष्मा कार्की, जीवन लुइटेल, सुशांक कार्की लगायतका कलाकारले समेत अभियन
गरेको यो चलचित्रलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्र
कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । निर्देशक गिरीले यसअघि पनि पोष्टरकै कारणले नायिका सुष्मा कार्की, शशी खड्का र पुजना स्त्रिसँग लफडा बेहोरीसकेका छन् ।
सुदूरपूर्व ताप्लेजुङमा बग्ने काबेली नदीको छेवैमा पर्छ उनको घर,तर अहिले
उनी काठमाडौंको कोटेश्वरमा बस्छिन्। तीन वर्षअघि राजधानी आएकी सविता
भण्डारी -२०)को संघर्ष जारी छ। ग्लामरस हुन नसकेकीले अघि बढ्न नसकेको उनी
बताउँछिन्, तर हिम्मत भने हारेकी छैनन्। हाल उनी नृत्य एवं अभिनय सिकिरहेकी
छिन्। एक दर्जनजति म्युजिक भिडियोमा देखिइसकेकी सविता भविष्यप्रति ढुक्क
छिन्। उनी आफ्नो नाकलाई अरूले पनि मन पराउने भएकाले आफूलाई पनि मन पर्ने
बताउँछिन्। खुला स्वभावकी सविता आफ्नो केटा साथी अग्लो र गोरो हुनुपर्ने
बताउँछिन्। नेपाली चलचित्रको अवस्था खस्कँदै गएकोमा भने उनी दुखी छन्।
सविता भन्छिन्- वैकल्पिक व्यवस्थाम खोज्नुपर्ने अवस्था छ।