♥♥सविता भण्डारी♥♥
सुदूरपूर्व ताप्लेजुङमा बग्ने काबेली नदीको छेवैमा पर्छ उनको घर,तर अहिले उनी काठमाडौंको कोटेश्वरमा बस्छिन्। तीन वर्षअघि राजधानी आएकी सविता भण्डारी -२०)को संघर्ष जारी छ। ग्लामरस हुन नसकेकीले अघि बढ्न नसकेको उनी बताउँछिन्, तर हिम्मत भने हारेकी छैनन्। हाल उनी नृत्य एवं अभिनय सिकिरहेकी छिन्। एक दर्जनजति म्युजिक भिडियोमा देखिइसकेकी सविता भविष्यप्रति ढुक्क छिन्। उनी आफ्नो नाकलाई अरूले पनि मन पराउने भएकाले आफूलाई पनि मन पर्ने बताउँछिन्। खुला स्वभावकी सविता आफ्नो केटा साथी अग्लो र गोरो हुनुपर्ने बताउँछिन्। नेपाली चलचित्रको अवस्था खस्कँदै गएकोमा भने उनी दुखी छन्। सविता भन्छिन्- वैकल्पिक व्यवस्थाम खोज्नुपर्ने अवस्था छ।

No comments:
Post a Comment