Social Icons

Friday, August 2, 2013

नम्रताले पारिश्रमिक होइन सिनेमाको राइट्स लिन्छिन्..


 


नेपाली सिनेमाका चर्चित नायक तथा नायिकाहरुमा अहिले पारिश्रमिक भन्दा पनि आफू अभिनित सिनेमाको विभिन्न देशको राइट्स लिने प्रचलन बढ्दै गएको छ । चर्चित नायिका नम्रता श्रेष्ठले प्रदर्शनका लागि तयार भएका दुई चलचित्र ‘मेघा’ र ‘मौन’को लागि पारिश्रमिक नलिई विभिन्न देशमा प्रदर्शन अधिकार लिएकी छिन् । नम्रताले चलचित्र ‘मेघा’को लागि हङकङको अधिकार लिएकी छिन् । हङकङमा सिनेमा प्रदर्शन गरेर उठेको रकम सबै नम्रताले प्राप्त गर्नेछिन् । यस्तै उनले अर्को चलचित्र ‘मौन’को लागि अष्ट्रेलिया राइट्स लिएकी छिन् । हङकङ र अष्ट्रेलियामा सिनेमाको शो गरे वापत आम्दानी हुने सबै रकम नै नम्रताको पारिश्रमिक हुनेछ ।नम्रताले निर्माण हुन लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’का लागि पनि राइट्स मागेकी थिइन् । तर निर्माणपक्षले भने उनलाई कुनै पनि देशको राइट्स नदिई पारिश्रमिक नै दिएको छ ।
 
 

beautiful nepal


 
most wanted nepali music video
 

'मेकअप आर्टिस्ट'हरूकी गुरुआमा..

 

फिल्मका 'मेकअप आर्टिस्ट'हरूकी गुरुआमा को होलिन् ? अब भने यसको पत्तो लागेको छ। मेकअप आर्टिस्टहरूले सुन्दरी हिरोइन करिश्मा मानन्धरलाई पो गुरुआमा मान्दा रहेछन्।
उनको मेकअप गरेपछि सन्तुष्टि मिल्दो रहेछ। मेकअप सिकाएर होइन, गराएर मेकअप आर्टिस्टहरूकी गुरुआमा भएकी करिश्मालाई गुरु पूणिर्माको दिन मेकअप आर्टिस्टहरूको संस्थाले बोलाएर गुरु पूजा नै गरेका थिए ।


 

nepali film song


Hot & Spicy.. ♥♥Jyoti Magar♥♥



Hot & Spicy.. ♥♥Jyoti Magar♥♥

 
sexiest gangnam FEVER




hot nisha

Thursday, August 1, 2013

New Photo... Parbati Rai


New Photo... Parbati Rai

 

most wanted songs of the year


Richa Ghimire with Baby




Richa Ghimire with Baby


 
haku kale superhit movie

सुष्मा कार्कीले अब गीत गाउने..

 

बलिउडकी हिरोइन प्रियंका चोपडा गायिका भएर तहल्का पिट्दै छिन्। कलिउडमा पनि त्यसको असर देखियो। आइटम नाच्ने सुषमा कार्कीले आइटम गीत नै गाउने भइछन्।




 
best traffic dance of the year


गीतकार नरेश भट्टराईले उनका लागि गीत पनि लेखिसकेछन्। संगीत गर्ने काम भइरहेको उक्त गीतमा आइटम नृत्य नै हुनेछ। जसको भिडियोमा यी 'बिन्दास हिरोइन' गीत गाउँदै नाचेको देख्न पाइनेछ।
Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???