डान्स पार्टीका पारखीहरूले शनिबार विराटनगरमा बेग्लै आनन्द लिने अवसर पाए। विराटनगरको फन्ड एन्ड फुड भिलेज रिसोर्टको स्वीमिङ पुलमा साँझपख सुरु भएको एफटिभी पुल डान्स पार्टी तथा फेसन सोमा युवा जोडी ग्ल्यामरस पहिरनमा थरीथरीका संगीतको तालमा राति अबेरसम्म नाचेर मस्ती गरे। सहभागीहरूलाई काठमाडौंबाट आएका डिजे स्यान्डीले नेपाली, हिन्दी एवं अंग्रेजी रिमिक्स बजाएर नचाएका थिए। प्लेट र्फम ९७७ ले आयोजना गरेको उक्त कार्यक्रममा वानपिस, पार्टी वेयर एवं क्याजुअल पहिरनहरूको फेसन सोसमेत सम्पन्न भयो। फेसन शोमा एकदर्जन युवतीले स्वीमिङ पुलको किनारमा क्याटवाक गरेर वातावरण तताएका थिए।
Wednesday, June 26, 2013
स्वीमिङ पुल डान्स पार्टी

Labels:
nepali filmy news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment