नायक भुवन केसी संग कुन नायिका हो..??
गेस गर्नुस् ..!!
Watch Bhuwan KC and this girl in PArty
The correct Answer is Jiya KC - The actress of ATM . Recently the news has been in the market that they are living together relationship after Bhuwan KC got divorced with her wife.
Wednesday, September 3, 2014
Tuesday, August 19, 2014
Sexy Sushma Karki Hot Interview
सुष्मा भन्छिन् -’मेरो छाती आकर्षक, घरमा विकिनीको भण्डार नै छ’
WATCH SUSMA KARKI HOT PHOTOSHOOT IN SWIMMING POOL
नायिका सुष्मा कार्कीको नाम जब आउँछ, उनको हट अवतार पनि जोडिन्छ । चलचित्रमा आइटम गीतमा उत्तेजक नृत्य गर्न माहिर सुष्मा अहिले विकिनी फोटोसुटका कारण एकाएक चर्चामा छन् । हालै मात्र उनले विकिनी पहिरनमा फोटोसुट गरेकी छिन् । आखिर, विकिनीमा सुष्मा कार्कीको मोह के हो त, उनि सित गरिएको कुराकानी :
१. विकिनीमा तपाइको आकर्षण किन हो ?
मलाई विकिनी एकदमै मनपर्छ । अब स्विमिङ पुल जाँदा जसले पनि विकिनी लगाउँछ, मैले लगाउनै नहुने भन्ने त होइन नि ।
२. तपाइले विकिनी लगाउने कारण के हो त ?
मलाई मेरो फिगर असाध्यै मनपर्छ । फिगर विकिनी लगाउने खालको भएर नै मैले लगाएकी हुँ ।
३. तपाइको जन्मदिनमा पनि उपहार त धेरै विकिनी आउँछ रे हो ?
हो मलाई अधिकांश साथीहरुले विकिनी उपहार दिनुहुन्छ । मेरो घरमा त कलेक्शन नै भैसक्यो विकिनीको ।
४. कलेक्शन त भन्नुभयो, कती जम्मा गर्नुभएको छ अहिलेसम्म ?
मसँग ४० पिस भन्दा बढि विकिनी भैसक्यो होला । मसँग भिक्टोरिया ब्रान्डको विकिनी धेरै छ ।
५.कस्तो बेलामा तपाई विकिनी प्रयोग गर्नुहुन्छ ?
म विशेषगरी स्विमिङमा जाँदा यसको प्रयोग गर्छु । विदेशमा कार्यक्रमको सिलसिलामा जाँदा पनि विकिनी लगाएर समुन्द्रमा मस्ती गर्न रमाइलो लाग्छ ।
६. फिगर त राम्रो छ भन्नुभयो, कुन अंग आकर्षक लाग्छ त ?
मलाई मेरो छाती आकर्षक लाग्छ । छाती माथि खोपेको सूर्य अंकित ट्याटुले झनै आकर्षण थपेको धेरैले भन्नुहुन्छ ।
७. तपाई प्रेमी निरनसँग टाढा भएपछि अझ खुल्ला हुनुभयो पनि भनिन्छ नि ?
म अहिले खुल्ला पन्छी हुँ । आफूले चाहेको अनुसार उड्न सक्छु । त्यो एउटा विगत थियो, अब मलाई संझिनु नै छैन ।
८. टपलेसको बिषयमा के सोच्नु भएको छ ?
टपलेसका बारेमा मैले अहिले नै सोचेको छैन ।
९. पहिलो पटक विकिनी लगाएर हिडेको याद छ ?
मैले ८ बर्ष अगाडि विकिनी लगाएको थिए । यसपछि निरन्तर विकिनी लगाइरहेको छु । म विकिनीको सौखिन नै हुँ ।
Wednesday, July 30, 2014
Best Nepali movies to watch and enjoy
Well talking about nepali
movies I don't watch much. Nepali movies are so boring and not so of
quality. SO these days nepali fans are decreasing day by day instead
they do watch Hindi and English movies with high standard.
But there are some Nepali movies which you should watch friends. They are very much entertaining if you are Nepali. I have found a blog about these Nepali movies. Its quite new blog but well made. So please read this blog and enjoy the movies. They are the best Nepali movies ever made.
But there are some Nepali movies which you should watch friends. They are very much entertaining if you are Nepali. I have found a blog about these Nepali movies. Its quite new blog but well made. So please read this blog and enjoy the movies. They are the best Nepali movies ever made.
Friday, July 18, 2014
Model Sonika Karki - Glamourous Photoshoot
मोडल सोनीकाको रेड हट लुक्स..!!
१) हट
२) सेक्सी
३) ताई न तुई
फोटोसुट सोनीका कार्कीको..
Friday, April 18, 2014
Bree Olson status and pics

Today was hot.

Today is already gone.

Love my @VeggieGrill

<3 <3

Party starts here.

Which is your favorite?
Pretty morning glow coming into my room
Happy wife, happy life.
I just... really love my trainer.
Wednesday, April 16, 2014
Saturday, April 12, 2014
लभ बाईट बोकेर निशा पनि सार्वजनिक कार्यक्रममा !

लभ बाईट बोकेर निशा पनि सार्वजनिक कार्यक्रममा !
राजेश हमाल चिफ गेष्ट अनि एम.सी तर्फ निशा अधिकारी देखिदा बिहिबार बिहान निर्देशक समाजको वर्कसप उद्घाटन समारोह अन्य फिल्मी कार्यक्रम भन्दा केही भिन्न थियो ।
कार्यक्रम सामान्य शैलीमा उद्घाटन भएको थियो । एम.सी गर्दा निशाले पोखरामा हुन लागेको वर्कसपको बिषयमा निकै तारिफ पनि गरिन । उनले आफ्ना लागि काठमाण्डू भन्दा पोखरा बिशेष रोजाईको शहर रहेको पनि बताएकी छिन् ।
तर कार्यक्रम सम्पन्न गरे लगत्तै उनको घाटीमा लभ बाईट देख्यो । केही हद सम्म हटिसकेको उक्त दाग टाढाबाट हेर्दा ट्याटु जस्तो लाग्थ्यो तर क्यामेरा नजिक पुगेपछि चाहि दृश्य लभ बाईटनै रहेको प्रष्टीन्छ ।
निशा केही समय यता क्रिकेटर शरद भेषवाकरसंग नजिक रहेको खबर निकै चर्चित छ ।
Friday, April 11, 2014
Thursday, April 3, 2014
Wednesday, April 2, 2014
पोर्नमेनिया
- ललितपुर जिल्ला गोदामचौर गाविसको जंगलमा कृष्णचन्द्र श्रेष्ठ र ऋद्धिबहादुर महर्जनले एक युवतीलाई करणी गरी उक्त दृश्य खिचेर रामचन्द्र मगर र विनोद महर्जनको मोबाइलमा ब्लु टुथमार्फत पठाई सार्वजनिक गरे । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको माग ।
- करिब एक दर्जन नेपाली किशोर-किशोरीले खोलाकिनारमा प्रतिस्पर्धात्मक रूपमा टङकिस र स्तनमर्दन गरेको दृश्य खिचेर सार्वजनिक गरेका थिए, सम्भवतः सबैभन्दा धेरै हेरिएको उक्त भिडियोमा युवायुवतीका क्रियाकलाप अस्वाभाविक लाग्छन् । उक्त भिडियोमा किशोर मात्र होइन, किशोरीहरू पनि सहज रूपमा यौन क्रियाकलाप गरिरहेका देखिन्छन् ।
विश्वमा यौनका आफ्नै विभिन्न किसिमका आयाम छन्। यौनलाई दर्शनका रूपमा विकास गरिनुले पनि यसको महत्त्व बुझ्न सकिन्छ। यद्यपि त्यही यौन विकसित एवं सभ्य मानवसभ्यताको खिल्ली उडाउने आधार पनि बनेको छ। यौन कुनै समुदाय, जात, भूगोल वा सम्प्रदायमा मात्र सीमित नभै सर्वव्यापी सत्य हो, तर यो विषयमा कोही सहज चर्चा गर्छन् भने कोही यसलाई प्राकृतिक र जैविक मान्दै गोप्य राख्छन्। यौनका भिन्न आयाम सार्वजनिक हुँदै जाँदा यौनका कुरालाई बर्जित गर्दै आएको पूर्वीय समाजले पनि अब यो विषयमा खुलेआम चर्चा गर्न थालिसकेको छ।
धर्मगुरुहरूका यौन क्रियाकलाप त भारतमा समाचार बनिरहेकै छन्। गाँस, बास र कपासझैं आधारभूत मानिएको यौनलाई भूमिगत राख्न चाहनेहरूका क्रियाकलाप उजागर हुँदै जानुले आगामी पुस्तासम्म आइपुग्दा हाम्रो समाजमा फरक यौनधारणा विकास हुने परिकल्पना गर्न सकिन्छ। यद्यपि नेपालमा राज्यले यो विषयलाई खुला गरिसकेको छैन। नेपालमा यौनव्यवसायलाई स्वतन्त्रता दिनुपर्छ कि पर्दैन भन्ने कुरामा लामो समयदेखि बहस चल्दै आए पनि प्रस्ट धारणा बन्न नसक्दा समाजका विभिन्न क्षेत्रमा यौन एवं सम्बन्धित अन्य विषयमा ढोंगी धारणा व्याप्त छ। आवरणमा यो विषयमा बोल्न नचाहनेहरू यही विषयमा कुण्ठित हुँदै भित्रभित्रै त्यही संसारमा हराउँछन्। अश्लील भिडियो बनाउने चाहनाको मनोवैज्ञानिक पक्ष पनि भएको मनोविज्ञहरू बताउँछन्। यौनका बारेमा अर्धसत्यमात्र बुझेकाहरूको हकमा त यौनमनोविज्ञानको भूत नै चढेको उनीहरूको भनाइ छ। सेक्स आफैंमा सत्य र स्वाभाविक क्रिया भए पनि यसमा अप्राकृतिक चाहना बढाउने विभिन्न पक्षले अश्लील भिडियो बनाउन उत्प्रेरित गर्ने उनीहरूले बताए।
गुगलको बेइमानी
यता गुगलको सर्च ट्रेन्डले देखाउँछ, विश्वभरमा यौनसँग सम्बन्धित सामग्री खोज्ने क्रममा नेपाल छैंटौं स्थानमा छ। सन् २००४ देखि अहिलेसम्ममा नेपाल छैंटौं स्थानमा देखिएको हो। गत वर्ष दसौं स्थानमा रहेको नेपाल यो वर्ष ४ खुडि्कलो नाघेर छैंटौं स्थानमा पुगेको छ। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ७२ प्रतिशत नेपालीले यौनसम्बन्धी सामग्री गुगलमा खोजी गर्ने गरेका थिए। गुगलको सर्च इन्जिनको ट्रेन्डले प्रस्ट रूपमा देखाइदिएको यो उदाङ्गो चित्रले हाम्रो कुण्ठित मनोभाव प्रस्ट हुन्छ। यौन व्यवसायलाई पर्यटनका रूपमा अँगालेको थाइल्यान्डमा पनि इन्टरनेट प्रयोगकर्तामाझ ९ प्रतिशतले मात्र यौनसम्बन्धी सामग्री खोजी गर्ने गरिएको गुगलले देखाउँछ। नेपालीहरूको हकमा नेपाली सेक्स, फ्री सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगलले जानकारी दिएको छ।
सर्वेक्षणको डरलाग्दो तथ्यांक
इन्टरनेटमा बस्ने नेपालीहरू
नेपालमा अहिले इन्टरनेट र फेसबुक लगभग पर्याय भैसकेको अवस्था छ। नेपालमा इन्टरनेट भनेकै फेसबुक हो भनेर बुझ्नेहरू पनि छन्। इन्टरनेटमा फेसबुकका लागि पुग्नेहरू इन्टरनेटका अन्य सामग्रीमा पनि पुग्न सक्छन्। फेसबुकमै राखिएका लिंकहरूले उक्त कार्यमा सहयोग पुर्याइरहेका हुन्छन्। प्रयोगकर्ताहरूको तथ्यांकले नेपालमा फेसबुक सबैभन्दा बढी खोलिने साइट भएको देखाउँछ। फेसबुकपछि युट्युब, गुगल, अमेजिन, याहु, ब्लगस्पट आदि वेबसाइट धेरै हेरिनेमा पर्छन्। इन्टरनेट सहज हुँदै गएपछि, खासगरी मोबाइलमै चलाउन मिल्ने भएपछि प्रयोगकर्ताहरूको संख्या पनि ह्वात्तै बढेको छ। ई-कान्तिपुर, अनलाइन खबर, नागरिकन्युज, एनटिसी, सेतोपाटी, हाम्रोबजार, मेरोजब, हिमालयन टाइम्स, माइरिपब्लिका, उज्यालो, हाम्रा कुरा, माइसंसारजस्ता साइटहरू नेपाली इन्टरनेट प्रयोगकर्ताहरूको दोस्रो रोजाइका वेबसाइट हुन्। नेपालका साथै विदेशका समाचार पढ्न पाइने भएकाले यी साइट सयर गर्नेहरू प्रशस्त हुन्छन्। वेब साइटहरूको र्यांकिङ गर्ने एलेक्सा डटकमका अनुसार नेपालमा हेरिने १ सय साइटमा नेपाली साइटभन्दा बढी विदेशी वेबसाइट छन् अर्थात् २४ वटा नेपालबाट सञ्चालनमा छन् भने बाँकी बिदेशी। नेपालमा ७६ प्रतिशत विदेशी साइट हेरिन्छन्। इन्टरनेट प्रयोगकर्ता बढ्दै जाँदा पोर्न साइट हेर्ने नेपाली इन्टरनेट प्रयोगकर्ता पनि बढ्दै गएका छन्। नेपालभित्र रहेर इन्टरनेट चलाउनेहरूले त्यस्ता पोर्न वेबसाइटहरू हेर्ने, साथीहरूमाझ सेयर गर्ने, सर्च इन्जिन हुँदै सीधै साइट नै खोलेर रमाउने प्रवृत्ति बढ्दै गएको छ। धेरै हेरिने पोर्नसाइट ४ वटा छन्, जसमा हजारौं नेपालीहरू दैनिक हराउँछन्। इन्टरनेटमा पोर्न खोज्ने त्यसका बारेमा चासो राख्ने कुरा पुरानै भए पनि यसमा रमाउनेहरूको संख्या बढ्दै गएको कुराले यस विषयमा सचेतना आवश्यक भैसकेको सूचनाप्रविधि विज्ञहरू बताउँछन्।
अश्लीलता लागूपदार्थजस्तै
बेलायतस्थित क्याम्बि्रज विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार अश्लील भिडियो हेर्नु ड्रग्सजस्तै अम्मल हो। अनुसन्धानकर्ताहरूका अनुसार अश्लील चलचित्र हेर्दा मस्तिष्कबाट यस्तो प्रकारको रसायन उत्सर्जन हुन्छ जसले मस्तिष्क तथा शरीरका अन्य भागमा पार्ने प्रभाव लागूपदार्थ लिएको वा रक्सी पिएको बेलाजस्तै हुन्छ। उक्त रसायनको नाम इरोटोक्सिन भएको अनुसन्धानकर्ता जुडिट रिसम्यान बताउँछन्। जुडिटका अनुसार यौन गतिविधिका दौरान इरोटोक्सिनले मस्तिष्कमा प्रभाव पार्न थाल्छ जसले व्यक्तिमा नशाको अनुभूति हुन थाल्छ। नियमित रूपमा अश्लील सामग्री हेर्ने मानिसको मस्तिष्कमा यस्तो क्रियाकलापको लत नै बस्छ र उक्त व्यक्ति लागूऔषधका प्रयोगकर्ताले लागूपदार्थ खोजेझैं अश्लील चलचित्रको पारखी बन्छ।
धेरै हेरिने पाँच पोर्न साइट
लाइभ जस्मिन
विश्वमा पोर्न एवं सेक्स भिडियो तथा तस्बिर हेर्ने प्रयोजनका लागि सबैभन्दा बढी हेरिने वेबसाइट हो- लाइभ जस्मिन। विश्वका अन्य ६६ वेबसाइट मात्र यसभन्दा अगाडि छन् इन्टरनेटमा हेरिने आधारमा। एलेक्साको लिस्टमा यो साइट सबैभन्दा बढी हेरिनेमा ६७ औं स्थानमा छ। अमेरिकामा यसको स्थान बढी हेरिनेमा ५४ औंमा छ। यसको लिंक पनि अन्य पोर्न साइट भन्दा धेरै वेबसाइटमा छ। यो वेबसाइटलाई १७ हजार ९ सय १६ वेबसाइटले लिंक गरेका छन्। यो वेबसाइट सुरु भएको ११ वर्ष भैसकेको छ। अमेरिकामा यसका २५ दशमलव ९ प्रतिशत भिजिटर छन् भने इटालीमा १६ दशमलव २ तथा जर्मनीमा ६ दशमलव ७ प्रतिशत भिजिटर छन्। यो अमेरिकापछि इटाली, बेल्जियम तथा स्वीट्जरल्यान्डमा बढी लोकप्रिय छ। यो इटालीमा सबैभन्दा बढी हेरिने ११ नम्बरको वेबसाइट हो।
युपोर्न
निःशुल्क पोर्न भिडियोका लागि समर्पित वेबसाइटका रूपमा सुरु भएको युपोर्नलाई एलेक्साले विश्वको दोस्रो सबैभन्दा बढी हेरिने पोर्न साइट मानेको छ। यसले आफू सबैभन्दा राम्रा पोर्न भिडियो उपलब्ध साइट भएको दाबी गर्छ। यसमा विभिन्न शैली र संस्कारबाट प्रभावित यौन गतिविधिका भिडियो पैसा तिरेर तथा लाइभ हेर्न सकिन्छ। यो विश्वको १ सय १४ नम्बरको वेबसाइट हो। यो अमेरिकामा ९१ नम्बरमा रहेको साइट हो। यसको लिंक ८ हजार ८ सय १२ वेबसाइटमा फेला पार्न सकिन्छ। यो वेबसाइट अमेरिकामा भन्दा पनि इटाली, जर्मनी तथा अस्ट्रियामा बढी लोकप्रिय छ। यसका भिजिटर अमेरिकामा २२ दशमलव ४ प्रतिशत छन् भने जर्मनीमा ९ दशमलव ४, भारतमा यसका भिजिटर ६ दशमलव ७ प्रतिशत छन्।
एक्सएनएक्सएक्स
२४ लाख ६९ हजार २ सय ६३ सेक्स भिडियो उपलब्ध गराउने यो वेबसाइट विश्वको तेस्रो सबैभन्दा बढी हेरिने पोर्न साइट हो। यसले आफ्नो वेबसाइटमै शतप्रतिशत पोर्न मुभिज र सेक्स सामग्री भन्ने नारा उल्लेख गरेको छ। निःशुल्क पोर्न, सेक्स, ट्युब भिडियो तथा तस्बिर भण्डारका रूपमा विकास भएको यो वेबसाइट विश्वको ११३ औं बढी हेरिने वेबसाइट हो। अमेरिकामा भने यो ९१ औं स्थानको वेबसाइट हो। यसका २५ प्रतिशत भिजिटर अमेरिकी हुन्। त्यसबाहेक यो इराक, मोरक्को तथा ट्युनिसियामा बढी लोकप्रिय छ। इराकमा यसको स्थान ७ औं छ। इजिप्टमा यसको स्थान १७ औं छ। एक दशकदेखि चलिरहेको यो वेबसाइटको लिंक ८ हजार ८ सय ९४ वेबसाइटमा छ। भारत यो वेबसाइटको अमेरिका पछिको दोस्रो ठूलो बजार हो जहाँबाट यसमा ८ दशमलव ६ प्रतिशत ट्राफिक जान्छ।
एडल्ट फ्रेन्ड फाइन्डर
एलेक्साले चौथो बढी हेरिने पोर्न साइटका रूपमा सूचीकृत गरेको एडल्ट फ्रेन्ड फाइन्डर सदस्यतासहितको वेबसाइट हो। नाम अनुसार नै यो वेबसाइट विभिन्न देश तथा क्षेत्रका युवा-युवतीसँग यौनका हिसाबले सम्पर्क बढाउन उपयोगी छ। यसमा यौनिकता बाँड्न चाहनेहरूका लागि भिडियो तथा फोटो अपलोड गर्ने सुविधा छ। यसमा फोटो एवं भिडियो सेयर गर्न तथा सेक्स च्याट गर्न सकिन्छ। एलेक्साले यसलाई विश्वको २ सय ४६ औं नम्बरमा राखेको छ। अमेरिकामा यसको स्थान २ सय २१ औं छ। यो वेबसाइटको खिंक२३ हजार ६ सय ५१ वेबसाइटसँग छ। सन् १९९७ देखि सञ्चालनमा आएको यो वेबसाइट ताइवान, मेक्सिको, स्वीटजरल्यान्ड, ब्रालिज, कोलम्बिया आदि मुलुकमा बढी लोकप्रिय छ। अमेरिकामा यसका २६ दशमलव ६ प्रतिशत भिजिटर छन् भने भारतबाट मात्र यसलाई ५ दशमलव ५ प्रतिशत ट्राफिक मिल्छ।
स्ट्रिममेट
यो लाइभ सेक्स, वेब क्याम भिडियो च्याट तथा लाइभ गर्ल सेक्ससम्बन्धी वेबसाइट हो। १८ वर्षभन्दा माथिकाहरूले मात्र हेर्न मिल्ने यो साइटमा भाषा, धर्मजस्ता आधारमा पोर्न चलचित्र तथा भिडियो राखिएका छन्। एलेक्साले स्ट्रिममेटलाई वयष्क वर्गको पाँचौं बढी हेरिने साइटका रूपमा सूचीकृत गरेको छ। हरेक वयष्क भिडियो लाइभ हेर्न सकिने यो साइटमा भिडियो हेर्न पैसा तिर्नुपर्छ। यो विश्वव्यापी रूपमा हेरिने ९ सय ८३ औं वेबसाइट हो भने अमेरिकामा यसको स्थान ४ सय ४४ मा छ। यो वेबसाइटलाई २ हजार ३ सय ४१ वेबसाइटले लिंक गरेका छन्। यसका दर्शकमध्ये ४५ प्रतिशत अमेरिकी हुन्। क्यानाडामा यसको स्थान ४ सय १६ औं नम्बरमा छ। सन् २०१३ मै प्रारम्भ भएको यो वेबसाइटका मुख्य दर्शक पुरुष हुन्।
पोर्नसँग जोडिएको इन्टरनेट तथ्यांक
पोर्नोग्राफीसँग जोडिएको वेबसाइटको कुल संख्या ४ दशमलव २ मिलियन छ। इन्टरनेटमा करिब ३ सय ७० मिलियन पोर्न पेज छन्। दैनिक तथ्याकलाई नियाल्ने हो भने हरेक दिन ६८ मिलियन पटक पोर्न शब्द सर्च भैरहेको हुन्छ। प्रतिदिन व्यक्तिको इमेल आइडीमा २ दशमलव ५ मिलियन स्पाम पोर्न इमेल आउँछ। विश्वमा करिब २० प्रतिशत व्यक्ति अफिसमा काम गरिरहेका बेला पनि पोर्न सामग्री हेरिरहेका हुन्छन्। जबकि कार्यालयमा पोर्न हेर्ने महिलाको संख्या १३ प्रतिशत छ।
आत्महत्या गर्ने १० पोर्नस्टार
केही वर्षअघिसम्म पश्चिमा देसहरूमा पोर्नस्टारहरूको माग र आम्दानी निकै थियो। प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्षण पोर्न चलचित्रहरूमा थियो, तर इन्टरनेटको विकाससँगै छ्याप्तछ्याप्ती भिडियो निःशुल्क हेर्न पाइने भएपछि पोर्नस्टारहरूको पेसा संकटमा परेको छ। सन् २०१० को डिसेम्बर १९ मा चर्चित पोर्नस्टार वायोलेट एडम्सनले ३५ बर्षको उमेरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
त्यस्तै ४१ वषर्ीया पाउला याट्सको निधन १२ वर्षअघि हेरोइनको अत्यधिक सेवनबाट भएको थियो। ३१ जुलाई २००२ मा चर्चित पोर्नस्टार पालिन चानले २४ औं तलाबाट हामफालेर आत्महत्या गरेकी थिइन्। उनले डिप्रेसनका कारण आत्महत्या गरेको नोट प्रहरीले फेला पारेको थियो।
सन् २००९ मा लेइला लोप्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरिन्। अत्यधिक ड्रक्सको सेवनका कारण उनको निधन भएको प्रहरीले बताएको थियो। २९ डिसेम्बर २००२ मा विव नेव्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन्, तर उनले आत्महत्या गर्नुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
क्याथरिन सु जनस्टन नाम गरेकी एक पोर्नस्टारको मृत शरीर सन् २०११ को १३ अप्रिलमा उनकै कोठामा फेला पारिएको थियो। २००७ तिर आफ्नो करियर सुरु गरेकी क्याथरिनले ७१ वटा पोर्न चलचित्रमा अभिनय गरेकी थिइन्। डाना प्लाटो नाम गरेकी पोर्नस्टारको मृत शरिर उनकै घरको पार्किङमा फेला पारिएको थियो। उनको निधन ड्रक्सको अत्यधिक सेवनबाट भएको बताइन्छ।
१९ जुलाई सन् २००८ मा अनातासिया ब्लु नाम गरेकी पोर्नस्टारको टाइलेनल नामक ड्रक्स अत्यधिक मात्रामा सेवन गरेका कारण निधन भएको थियो। ड्रक्स सेवनका कारण उनलाई हर्टएट्याक भएको थियो। पोर्नस्टार एमी जनडनको सन् २०१० मा निद्राको औषधी धेरै खाएर निधन भएको थियो। पोर्न पेशाबाट दिक्क भएर उनले अत्यधिक मात्रामा निद्राको औषधी सेवन गरेको अनुमान गरिन्छ। सन् २००४ मा अर्की पोर्नस्टार सुसान साहको मृत शरिर एउटा लक्जरी अर्पाटमेन्टमा पाइएको थियो। उनले आत्महत्या गरेको उनका निकट मित्रहरूले बताएका थिए।
पोर्नसम्बन्धी केही रोचक तथ्य
भिक्टोरियान्सद्वारा सुरुवात
सभ्य समाजमा पनि मानिसका नग्नचित्र तथा मूर्ति प्रचलित थिए। भिक्टोरियान्सको समयदेखि पोर्नग्राफीका रूपमा यसले मान्यता पायो। १९ औं शताब्दी पहिले सेक्सुअल व्यवहारका लागि केही कानुन थियो, तर सेक्स प्रदर्शन गर्ने तस्बिरका सम्बन्धमा कुनै कानुन थिएन। भिक्टोरियान्सद्वारा अश्लील चित्रका सम्बन्धमा कानुन बनाइयो। यद्यपि पोर्नलाई सार्वजनिक रूपमा स्वीकार भने गरिदैनथ्यो।
होटलमा पोर्न
तथ्यांकअनुसार ५० प्रतिशत होटलले आफ्ना ग्राहकका लागि टेलिभिजन सेटमा पोर्न फिल्म उपलब्ध गराउँछन्। हिल्टन, म्यारियट, ह्यात, शेराटन तथा होलिडेजस्ता होटलमा गरिएको एक सर्वेक्षणअनुसार रुम सर्भिससँग जोडिएको कमाईंको ७० प्रतिशत हिस्सा पोर्न फिल्म उपलब्ध गराएबापत प्राप्त हुन्छ।
पोर्न स्टारको कमाइ
एक पुरुष पोर्न स्टारले औसतमा प्रतिदिन ५० देखि १ हजार ५ सय डलर कमाइ गर्छन्। उनीहरूले प्रतिसिनका हिसाबले पेमेन्ट लिन्छन्। महिला पोर्न स्टारले प्रतिवर्ष लाखौं डलर कमाइ गर्छन्। कतिपय महिला पोर्न स्टार त कम उमेरमै लाखौं मिलियन डलरको मालिक बनिसकेका छन्।
अस्ट्रेलियाको कडा कानुन
अस्टे्रेलिया लोकतान्त्रिक देश हो तर त्यहाँ सेक्ससँग सम्बन्धित सामग्री बेच्नु अपराध मानिन्छ। अस्ट्रेलियाका दुई राज्यलाई छाडेर पूरै मुलुकमा सेक्स सामग्रीको प्रयोग प्रतिबन्धित छ। एसीटी र उत्तरी क्षेत्रमा भने यो बन्देज छैन। कानुनमा अन्तर भएका कारण यी दुई राज्यमा एक्स रेटेड सामग्रीको प्रयोग नरोकिएको हो।
फ्लफर
पोर्न इन्डस्ट्रीमा 'फ्लफर' राखिन्थ्यो, जसले पुरुष कलाकारलाई उत्तेजित गर्ने काम गथ्र्यो। चलचित्र सुरु हुनुअघि 'फ्लफर' ले पुरुष कलाकारलाई उत्तेजित गथ्र्यो र सुटिङका क्रममा उसको सरसफाइको काम पनि गथ्र्यो, तर अहिले यसको प्रयोग हुन छाडेको छ। अहिलेको अवस्थामा ड्रग्स र भियाग्राले 'फ्लफर'को स्थान लिएको छ।
पत्रकार ऋषि धमला सम्बन्धी केही रोचक किस्सा !
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासँग लिएको पछिल्लो अन्तरवार्ताका कारण रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला यतिबेला चर्चामा छन् । खासगरि, क्रिकेट प्रेमीहरुले धमलाको धज्जी नै उडाएका छन् । नेपाली पत्रकारितामा धमलालाई एउटा ‘मार्का’को रुपमा समेत लिइन्छ । समाचारको पछाडि दैडिरहने धमलाका केही किस्साहरु छन् । जसलाई पत्रकार प्रकाश तिमिल्सिनाले आफ्नो ब्लगमा यसरी वर्णन गरेका छन् ।
ऋषि धमला रिपोर्टर्स क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सीमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो ।
रिपोर्टर्स क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तरवार्ता हेर्न पाइन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखि शितल निवास, बालुवाटारदेखि बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।
काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन । तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषिलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।
यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुँदै नहुने माया बैगुनी’ भन्दै ब्यंग्य पनि गरे । उनले बोलाएपछि नआउने र उनले खोजेपछि नमिल्ने नेपालमा कुनै नेता छैनन् । उनी जसलाई पनि एउटा कुरा भन्छन, ‘तपाई पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, तपाईंले एउटा कुरा बोल्दा देशले निकास पाउन सक्छ…. आदि / इत्यादि ।
बास्तवमा ऋषिको अर्को एउटा राम्रो गुण पनि छ, उनी हत्पति कसैसँग रिसाउँदैनन, न त कसैसँग पूर्वाग्राही नै हुन्छन् । यदि कसैले गाली गर्यो, आलोचना गर्यो भने मुसुक्क हाँसेर टारिदिन्छन् । तर, जवाफै भने फर्काउँदैनन । उनी सबैका लागि सहज पनि छन् ।
‘ठूलो मानिस भएपछि अर्थात सेलीब्रेटी भएपछि’ स्वाभाविक रुपमा आलोचना र समर्थन हुन्छ, किनकी ऊ सार्वजनिक मान्छे हो । त्यसैले होला, उनका बारेमा धेरै किस्साहरु बनेका छन, नेपालका पत्रकारिता क्षेत्रमा । जसले पनि उनी कति ब्याप्त छन् र कति चर्चित छन् भन्ने देखाउँछ । आज उनै धमलाका बारेमा बुनिएका किस्साहरु यहाँ उल्लेख गर्न चाहान्छु । यसमा सत्यता हुनै पर्छ भन्ने छैन किनकी किस्साहरु सबै सत्य हुँदैनन्, बनाइएका हुन्छन अर्थात त्यसमा थपथाप पारिएका हुन्छन ।
पहिलो किस्सा– हाल राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका राजेन्द्र दाहाल दशैमा टिका लगाउन गाउँ गएका थिए रे । मुलुकका प्रमुख राष्ट्रपतिका प्रेस सल्लाहकार कम सानो पद होइन, र गर्बको कुरा पनि हो त्यो पद आफैमा । तर, दाहालकी आमाले टिका निधारमा लगाउँदै राजेन्द्र दाईलाई भनिन रे, ‘छोरा ऋषि धमला जस्तै ठूलो पत्रकार बन्नु र राम्रो गर्नु है !’ त्यसपछि राजेन्द्र दाई फ्ल्याट ।
दोस्रो किस्सा– एक दिन ऋषिजी चितवन नारायणगढ गएका थिए रे ! पुल्चोक भन्दा एक किलोमिटर परको होटेलमा बास बसेछन् । बिहान सातै बजे, पुल्चोक नजिक कार्यक्रम राखिएको थियो । तर, समयमा ऋषि आएनन् । उनलाई फोन गरियो, जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ मात्र आउने ।
आयोजकलाई हैरान !
एक छिन पछि ऋषिको ड्राइभरले गाडी ल्यायो । तर, गाडीमा भने ऋषि छैनन् ।
‘खोइ त ऋषि ?’ भनेर ड्राईभरलाई सोधियो । उनले जवाफ दिए, ‘मलाई जानु भन्नुभयो तर उहाँ आउनु भएन’
लौ फसाद !
दाह्री नकाटी हिँड्ने ऋषिको बानी छैन । यो कुरा थाहा पाएकाले दाह्री काटदै होलान भनेर चित्त पनि वुझाए ।
यता बाट फोन गएको गएकै, उतावाट जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ आएको आउँछ । तर, आउने चाँहि कहिल्यै होइन् ।
असाध्यै गर्यो भनेर एकजना मानिस ऋषिलाई लिन गए । तर, जब ऋषिलाई देखे, तब उ दंग मात्रै परेन, तीन छक नै खायो । कुरा के रहेछ भने, ऋषि त पैदलै होटल देखि नै हिँडेर कार्यक्रमस्थल तिर आइरहेका रहेछन् । बाटोमा त ‘नमस्कार ! नमस्कार !!’ गर्दै हिडिरहेका रहेछन । बाटोमा फलफुल बेच्ने, रिक्सा चलाउने, ठेला ठेल्ने मात्रै होइन, बाटोमा भेटिएका सबै ‘ओ हो ! ऋषि दाई’ भन्दै बोलाउँदा रहेछन, ऋषि मुसुक्क हाँसेर ‘ठीक ठीक छ’ भन्दै हात हल्लाउँदा पो रहेछन् । हे भगवान !!!
तेस्रो किस्सा– डिल्लीबजारमा रहेको ध्रुवको पुस्तक पसलमा ऋषि पत्रिका हेर्न जाने, सबै पत्रिका हेर्ने तर किन्ने बेला चाँही अंग्रेजी ‘न्युज विक’ किन्ने । अंग्रेजी जान्दै नजान्ने ऋषिले’ न्युज विक’ किनेको देखेर एकजना अंग्रेजीका धुरन्धर राजिब आचार्यले केही दिन त त्यो दृश्य हेरिरहे र चुपचाप नै बसे । तर, सद्यै न्युज विक, त्यो नभए अर्को अंग्रेजी पत्रिका किनेको देखेर उनलाई पनि झोंक चलेछ र एक दिन सोधेछन्– ‘ओहो ऋषि तँ एबीसीडी त जान्दछस् नि !’
ऋषिले पनि ‘न्युज विक’ पछाडि खल्तिमा हाल्दै भनेछन, ‘सानो एबिसीडी सोधेको कि ठूलो एबीसीडी ? जुन सोध त्यही फर्रर्र भनिदिन्छु !’
चौथो किस्सा– माधव नेपाल प्रधानमन्त्री भए लगत्तै भारत भ्रमणमा निस्किए । र, सँगसँगै ऋषि पनि गएका थिए । दिल्लीवाट पत्रकारलाई फोन गरेर समाचार दिने उनै थिए, उनी कसैलाई पनि भेदभाव पनि गर्दैनन् र मागे पछि दिन मिल्ने जति समाचार दिन्छन् । तर, उनको सर्त हुन्छ, ‘मेरो नाम चाँहि छुटनु हुदैन नि !’
उनले एकजना सम्पादकलाई फोन गरेर दिल्लीवाट भने– ‘दाई म त सुजाताको कोठामा नै रात बिताएँ नि ! भारतले मलाई यति धेरै ठूलो सम्मान गर्यो, अब यसलाई जसरी पनि न्युज बनाइ दिनुहोला ।’
लौ खत्तम ! उपप्रधानमन्त्री सुजाताा कोइरालाको कोठामा रातभर ऋषि धमला । यो कुरा सुनेर नेपालमा भने हल्ला खल्ला ।
पछि कुरा वुझ्दै जाँदा उनले सही नै कुरा दिएका हुन् तर यता भने अनर्थ लाग्यो । भएको के रहेछ भने, प्रधानमन्त्री माधव नेपालसँग सवारी मन्त्रीको रुपमा त्यो बेला उपप्रधान तथा परराष्ट्रमन्त्री रहेकी सुजाता गई दिइनन् । उनी नगएपछि उनका लागि तयार पारिएको कोठा स्वभाविक रुपमा खाली हुन गइहाल्यो । सोही खाली कोठा नै ऋषिलाई दिइएको पो रहेछ ।
पाँचौ किस्सा– धादिङ घर जाँदा लगनको समय भन्दा अन्य समयमा दमाहा, सनही बज्यो भने मानिसहरुले थाहा पाइहाल्छन कि आज गाउँमा ऋषि आएको छ भन्ने ।
कुरा के हुन्छ रे भने, ऋषि गाउँ पुग्नु भन्दा अघि नै गाउँमा रहेका दमाहा, सनाही बजाउनेहरुलाई बोलाउँदा रहेछन, उनी त्यही दमाहा र सनाहीको तालमा नाच्दै नाच्दै घर जान्छन रे !
यसरी दमाहा, सनाही बजाए पछि उनीहरुलाई मनग्गे खल्ती भरिदिन्छन रे पनि । त्यसैले पनि गाउँका दमाहा, सनही बजाउनेहरु ऋषि नआउँदा बिरानो मान्दा रहेछन । कतिखेर ऋषि गाउँ आउला भनेर उनीहरु अझै पनि बाटो ढुकेर बस्छन रे ।
छैटो किस्सा– भर्खरै भर्खरै रिपोर्टर्स क्लव खोलिएको थियो । एमालेमा महाकाली सन्धिको बिषयलाई लिएर तिब बिबाद भइरहेको थियो । ऋषिलाई तत्कालिन महासचिव माधव नेपाललाई बोलाउन मन लागेछ । अनि, कोटेश्वरस्थित नेपाल निबास पुगेछन र भनेछन– ‘हजुर भोलि रिपोर्टर्स क्लबमा आई दिनुपर्यो, नेपाली जनता महाकाली सन्धीका बारेमा वुझ्न चाहन्छन् ।’
छलफल र तनावमा रहेका माधव नेपालले ‘पछि कुरा गरौला, अहिले बाहिर बस्दै गर्नुहोला’ भनेपछि ऋषि बाहिर निस्केर कुरेर बसेछन् ।
बाहिर ऋषि कुर्ने र भित्रवाट नेपाल ननिस्कने । झमझम पानी परिरहेको थियो, त्यो दिन् ।
यता नेपालले पनि छलफल र कुरा सकेपछि खाना खाइवरी सुत्न लागेछन् । तर, सुत्नु अघि संयोगबश बार्दलीमा पुगेका नेपालले बाटोमा एउटा मानिस रुझ्दै बसेको देखे पछि को हो, त्यो रुझेर बस्ने भनी वुझ्न लाएछन । तर, त्यसरी राती ११ बजेसम्म रुझ्दै बस्ने त उनै ऋषि धमला पो रहेछन । अनि नेपालले ऋषिलाई बोलाएछन र सोधेछन्– ‘किन यति रातीसम्म बाहिर रुझेर बस्नु भएको ?’
ऋषिले भनेछन, ‘तपाईले भोली रिपोर्टर्स क्लबमा आउने समय फिक्स गर्छु भन्नु भएको थियो, त्यसैले तपाईको जवाफ कुरेर बसेको हुँ !’
नेपालले ‘लौ मैले त भुसुक्कै विर्सेछु’ भनेछन् ।
रातभरी रुझेर समय माग गर्नका लागि कष्टपुर्ण प्रतिक्षा गरेको दृश्य देखे पछि त्यो दिन देखी नेपालले ऋषिको कुरा कहिल्यै काटदैनन रे ! ऋषिले बोलाए पछि नेपाल जहाँ पनि जान्छन रे ।
त्यसैले पनि होला, पत्रकार महासंघले बरु शिर्ष नेता, कलाकार, राजनीतिक मानिसलाई बोलाउन सक्दैन, तर ऋषि एक्लैले भने सबैलाई बोलाउन सक्छन । नेताहरु अरुले बोलाएको कार्यक्रममा जादैनन तर रिपोर्टर्स क्लबमा गएर बोल्न पाउँदा संसारै जिते जति जस्तै गरी भाषण दिन्छन् । ऋषि पत्रकार, राजनीतिक खेलाडी सबै हुन । भलै, उनलाई मन नपराउनेहरुले उनका आलोचना गरिरहन्छन तर ‘काग कराउँदैछ, पीना सुक्दैछ’ भने झै गरी ऋषि भने खटिरहन्छन् । यो उनको सुन्दर पक्ष हो ।
Tuesday, February 25, 2014
सर्जरीपछि न्यूड
मोडलको रोमान्स
बियोन्सलाई प्रतिबन्ध - sexy Beyonce
गायिकाको तस्बिर चर्चा - Sexy Lady gaga
अझै अविवाहित
केही समयअघि साप्ताहिकले महानायक राजेश हमालसँग विवाहसम्बन्धी एउटा जिज्ञासा राख्ने क्रममा सोधेको थियो, 'अविवाहित हुनुको सबैभन्दा ठूलो फाइदा के हो?' उनको जवाफ थियो— 'मेरो विचारमा अविवाहित हुनुको एउटा मुख्य फाइदा एक्लोपन हो। म अविवाहित भएकैले धेरै पटक एक्लोपन महसुस गरेको छु तर मलाई कहिल्यै पनि विवाह नगरेर म एक्लो भएँ भन्ने पछुतो लागेन। एक्लोपन पनि जीवनको एउटा पाटो हो। एक्लो हुनुको मीठो अनुभूति सायद अरू केहीमा नहोला।' त्यही प्रश्नको जवाफ दिने क्रममा अविवाहित गायक राजेशपायल राईले भनेका थिए— 'अविवाहित व्यक्तिलाई श्रीमती र छोराछोरीको चिन्ता हुँदैन। सबैभन्दा ठूलो फाइदा यही नै हो कि?' नेपाली समाजमा सामान्यतयाः ३० वर्ष पुग्दा-नपुग्दै विवाह गर्ने चलन छ। चर्चामा आइरहने यी दुई पुरुष सेलिब्रेटी विवाह गर्ने उमेरभन्दा माथि छन्। हमालभन्दा राजेशपायल उमेरले निकै कान्छा हुन् तर सञ्चारमाध्यममा यी दुईले हालसम्म विवाह नगरेको कुरा समाचार बनिरहन्छ।
नायिका गरिमा पन्त विवाहको उमेर पुगेर पनि विवाह नगर्ने चर्चित महिला सेलिब्रेटी हुन्। उनलाई पनि साप्ताहिकले अविवाहित रहनुको फाइदाका बारेमा जिज्ञासा राखेको थियो। जवाफमा उनले भनेकी थिइन्— 'अविवाहित रहनुका पाँचवटा फाइदा छन्। सबैभन्दा पहिलो त स्वतन्त्रता पाइन्छ। कसैको दवावमा जीवन बिताउनुपर्दैन। उत्तरदायित्व कम हुन्छ। आमाबुवासँग बस्न पाइन्छ।' नायिका निशा अधिकारीले भनेकी थिइन्— 'मेरो विचारमा अविवाहित हुनुको एउटा मात्र फाइदा छ, त्यो हो जिम्मेवारीबाट मुक्ति। विवाह हुनासाथ एक-अर्काको काँधमा पहाडभन्दा ठूलो जिम्मेवारी आइलाग्छ।' गरिमा र निशाले अविवाहित महिला सेलिब्रेटीको प्रतिनिधित्व मात्र गरेका हुन्। नेपाली समाजमा विवाह गर्ने उमेर कटिसकेका तथा विवाहका लागि योग्य यस्ता थुप्रै सेलिब्रेटी छन्।
केही चर्चित अविवाहित महिला तथा पुरुष
अशिष्मा नकर्मी
कला सुब्बा
मलिना जोशी
आस्था बी
आस्था राउत
अनु शाह
साहाना बज्राचार्य
गरिमा पन्त
अकेशा विष्ट
यी पनि अविवाहित
कोमल वली (गायिका), ऋचा शर्मा (नायिका), दीपाश्री निरौला (हास्यअभिनेत्री), केकी अधिकारी (नायिका), रेजिना उप्रेती (नायिका), नन्दिता केसी (नायिका), श्वेता खड्का (नायिका), जेनिसा मोक्तान (नायिका), निरुता सिंह (नायिका), निशा अधिकारी (नायिका), नम्रता श्रेष्ठ (नायिका), बेनिशा हमाल (नायिका), रीमा विश्वकर्मा (नायिका), हषिर्का श्रेष्ठ (नायिका), सुष्मा कार्की (नायिका), नीता ढुंगाना (नायिका), इन्दिरा जोशी (गायिका), सुनिता दुलाल (गायिका), सुमिना घिमिरे (नायिका), साहाना बज्राचार्य (भिजे), कला सुब्बा (आरजे), बिनिता बराल (नायिका), दिया मास्के (नायिका), समुना केसी (नायिका), अनिता आचार्य (नायिका) ।
अनमोल केसी
फुपू तेन्जिङ शेर्पा
गौरव पहारी
अशुसेन लामा
पृथु बास्कोटा
संयम पुरी
सलोन बस्नेत
कोसिस क्षेत्री
कमल खत्री
यी पनि अविवाहित
राजेश हमाल (नायक), राजेशपायल राई (गायक), आर्यन सिग्देल (नायक), राजबल्लभ कोइराला (नायक), श्रीकृष्ण श्रेष्ठ (नायक), बिमलेश अधिकारी (मोडल), सुमन सिंह (नायक), आयुष रिजाल (नायक), सौगात मल्ल (नायक), कर्मा (नायक),राज घिमिरे (नायक), अविनाश घिसिङ (गायक), यूवराज चौलागाईँ (गायक), किरण खनाल (भिजे), विल्सन विक्रम राई (हास्यअभिनेता), सुरज गिरी (भिजे), बादल प्रसाई (गायक), रेमन दास श्रेष्ठ (नायक), हेमन्त राना(गायक), पारस खड्का (क्रिकेटर)।
जो अविवाहित छन्
क्रिस्टियानो रोनाल्डो
लेडी गागा
रिहान्ना
रोबर्ट पेटिन्सन
सान्ड्रा वुलक
ओस्कार पुरस्कार विजेता अमेरिकी अभिनेत्री एवं निर्माता सान्ड्रा वुलक अहिले एक्लै छिन्। पति जेम्ससँग सम्बन्धविच्छेद गरेपछि उनी एक्लिएकी हुन्। जेम्सले चार जना महिलासँग मस्ती गरेको चर्चा मिडियामा आएपछि सान्ड्राले उक्त सम्बन्धबाट बिट मार्ने निर्णय गरेकी थिइन्। ४९ वर्षीया सान्ड्राले १९९० को दशकमा डेमोलिशन म्यान, स्पिड, द नेट, अ टाइम टु किलजस्ता चलचित्रमा अभिनय गरेकी छिन्।
रासेल विल्सन
'द लास्ट किस' की अभिनेत्री रासेल विल्सन पनि अविवाहितकै सूचीमा छिन्। सुरुमा उनको अभिनेता एडम ब्रोडीसँग चक्कर थियो। यद्यपि त्यो सम्बन्ध लामो समय टिक्न सकेन। त्यसपछि उनी ह्याडेन्स क्रिस्टिनसँग नजिकिइन्। क्रिस्टिनसँग उनको भेट साइन्स फिक्सन फिल्म 'जम्पर'को सेटमा भएको थियो। उनीहरूले २००८ मा इंगेन्जमेन्ट गरे पनि २०१० को मध्यतिर आएर त्यसलाई तोडे।
माइली साइरस
एक अन्तर्वार्तामा माइली साइरसले भनेकी थिइन्- 'म एक्लोपनमै रमाउन सक्छु। यस्तै जिन्दगी मस्ती हुन्छ।' उमेरले २१ वर्ष काटेकी यी गायिका प्रेम गर्छिन्, रोमान्स गर्छिन्। स्टेजमा कामुक हाउभाउ साथ प्रस्तुत हुने साइरसको निक जोनसँग सम्बन्ध रहेको चर्चा छ।
Subscribe to:
Comments (Atom)


