Social Icons

Wednesday, June 26, 2013

आधी बाटो पूरा गर्न युके गईन् जेनिशा...

 

बाँकी रहेको सुटिङ पूरा गर्न आधी बाटो नायिका जेनिशा केसी मंगलबार युके प्रस्थान गरेकी छिन् । जेनिशाको साथमा फिल्मका अर्का कलाकार कृष्ण तुलाचन र क्यामेराम्यान कुशल श्रेष्ठ पनि मंगलबार राति पौने १२ बजेको विमान मार्फत युके प्रस्थान गरेका हुन् ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???