Social Icons

Wednesday, June 26, 2013

SEXY NEETA DHUNGANA

 

मन पर्छ

बोल्ने शैली ः महिलाहरूलाई सम्मानजनक व्यवहार गर्दै मीठो बोल्ने पुरुष।

हँसिलो मुहार ः पहिले अनुहारको भाव हेर्छु, हँसिलो मुहारले त्यसै पनि आकषिर्त गर्छ। 

केयरिङ ः आफ्ना महिला मित्रको विशेष हेरचाह गर्ने स्वभावका युवक असल लाग्छन्।

मीठो मुस्कान ः मीठो मुस्कान छर्ने पुरुषले ५० प्रतिशतभन्दा बढी आकषिर्त गर्छन्।



मन पर्दैन


नमिल्दो पहिरन ः व्यक्तित्वसँग नमिल्दो पहिरन लगाएकाहरूतर्फ आँखै पर्दैन।

धेरै दुब्लो ः छाला र हड्डी मात्र भएका अति दुब्ला केटा खासै आकर्षक हुँदैनन्।

मसिनो स्वर ः पुरुष स्वर दमदार हुनुपर्छ, मसिनो स्वर भएका पुरुषसँग बोल्नै अप्ठेरो लाग्छ।

अनुहारमा गहना ः पियर्सिङ गरेर आँखी भौं, ओठ आदि छेडेका केटाहरू राम्रा लाग्दैनन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???