Social Icons

Wednesday, June 26, 2013

कहाँ छाम्या?....सुमिना घिमिरे

कहाँ छाम्या?....सुमिना घिमिरे

 



लगातार पर्दामा देखिरहेकी अभिनेत्री सुमिना घिमिरे अचेल पहिरन उतार्ने कामबाट पनि अघि बढेकी छिन्। उनले पर्दामा पहिरन उतार्ने मात्रै होइन, अनेक हर्कत गरिरहेका दृश्य पनि दिन थालेकी छिन्। यो तस्बिर असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'अप्रिल फुल'को हो।
 

susma karki hot dance bar  





new sexy movie - april fool
पानीमा सुतिरहेकी सुमिनाले कहाँ छामेकी छिन् त्यो तस्बिरले देखाउँछ। असार ७ गते रिलिज हुने फिल्मको एउटा गीतमा उनी आफ्नै वक्षमा 'मसाज' गरिरहेको देख्न पाइन्छ। विकास बोर्डले वयस्कले मात्र हेर्न मिल्ने प्रमाणपत्र दिएको यो फिल्ममा उनले अरू ठाउँमा पनि उत्तेजक दृश्य दिएको अनुमान लगाउन गाह्रो छैन। भद्र भुजेलको निर्देशनमा तयार भएको फिल्ममा अर्की हट हिरोइन महिमा सिलवाल पनि छिन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???