Social Icons

Wednesday, June 26, 2013

कता जादैछ सुमिनाको फिल्मी करिअर ?...


 

चलचित्र दुलहि बाट दुलहि बनेर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकि नायीका सुमिना घिमिरे एक पछि अर्को बिबाद मा पर्दै आएकि छिन । केहि समय अगाडि प्रर्दशन भएको चलचित्र नाइन ओ क्लकका सम्वन्धमा प्रकाशित समाचारका बिषयमा पत्रकारलाइ दिएको धम्किको कारण धेरै चर्चामा आइन र आलोचित भइन । अन्तत सुमिनाले माफि माग्न पनि बाध्य भइन । यस्तै सुमिनको अर्को सम्भावना बोकेको चलचित्र हो लभ भरेभर । चलचित्र लभ भरेभरको टिम यतिबेला प्रचार प्रसारमा लागेको बेला सुमिना भने चलचित्रको प्रचार प्रसारमा लाग्नु भन्दा पनि तर्किन खोजिरहेकि छिन ।

निर्देशक शंकर आचार्य , नायक गजित बिष्ट लगायत चलचित्रको टिम पूर्वको भ्रमण गरिरहेको बेलामा धरान पुगेकि नायीका सुमिना भने दिदी बिरामि भएको झुटो बहानामा काठमाण्डौ फर्केकि छिन ।
नायीका सुमिनाले झुट बोलेको थाहा पाए पछि निर्देशक एव निर्माता शंकर आचार्यले सुमिनालाइ चलचित्रका सम्पूर्ण पव्लिसीटिमा नसमेट्ने बताएका छन ।
हरेक चलचित्रका प्रर्दशन का समयमा यसरि कुनै न कुनै बिबादमा मुछिने नायीका सुमिनाको आगामि दिनको फिल्मी करिअर कस्तो रहला ?

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???