Social Icons

Friday, August 2, 2013

beautiful Surbina karki

 

सुरबिना कार्की मोडलिङमा जम्न थालेकी छिन्। मोडलिङमा लागेको धेरै समय नभए पनि आफू स्थापित मोडलको दाँजोमा आइसकेको उनी बताउँछिन्। 'आफ्नो प्रशंसा आफैंले गरेको होइन, सबैले यसै भन्छन्, उनी भन्छिन्। नयाँ-नयाँ ठाउँ घुम्न रुचाउने कार्की हाल विभिन्न चलचित्रको सुटिङमा व्यस्त छिन्। फुर्सदमा चलचित्र हेर्ने र पुस्तक पढ्ने उनको बानी छ। कार्की अहिलेसम्म आफू भर्जिन नै रहेको बताउँछिन्। कार्की भन्छिन्— 'भन्नेले जे-जे भने पनि मचाहिँ भर्जिन नै छु। माया-प्रेमको चक्करमा फस्ने मन नभएकी कार्की प्रेममा यौनसम्पर्क अनिवार्य बन्दै गएकोमा चिन्ता व्यक्त गर्छिन्।

 
 most wanted filmy song of the year




beautiful place Nepal
 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???