Social Icons

Thursday, August 1, 2013

सुष्मा कार्कीले अब गीत गाउने..

 

बलिउडकी हिरोइन प्रियंका चोपडा गायिका भएर तहल्का पिट्दै छिन्। कलिउडमा पनि त्यसको असर देखियो। आइटम नाच्ने सुषमा कार्कीले आइटम गीत नै गाउने भइछन्।




 
best traffic dance of the year


गीतकार नरेश भट्टराईले उनका लागि गीत पनि लेखिसकेछन्। संगीत गर्ने काम भइरहेको उक्त गीतमा आइटम नृत्य नै हुनेछ। जसको भिडियोमा यी 'बिन्दास हिरोइन' गीत गाउँदै नाचेको देख्न पाइनेछ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???