Social Icons

Saturday, October 12, 2013

दसैंमा तपाईंलाई मनपर्ने परिकार तथा पेय के हो ?



पिरो-पिरो अचार।

   - जमुना सिंह

लोकल ठर्रा र राँगाको सुकुटी।

  - समिर गिरी सुबास

परिकारभन्दा पनि दसैंमा सबैसँग भेटघाट हुन्छ, मलाई त्यसमै रमाइलो लाग्छ।

  - पुष्पा केसी

मेरो त दसैं कुर्ने चलन छैन। जतिबेला मन लाग्छ, त्यति बेला नै खाने-पिउने बानी छ।

  - तारा राई

आमाले पकाएको सेल रोटी।

  - एञ्जेल मोनालिसा

मासु, चिउरा र लोकल तीनपाने।

  - सिर्जु थापा

देशी ठर्रा।

  - हेमन्तकुमार ओड

मासुका परिकार।

  - बिना गिरी

तीनपाने रक्सी।

  - याक्थुम्बा काउछा

प्याजमा तारेको खसीको मासु, अलि पिरो खालको अनि भोड्का। त्यसमाथि साथीहरूसँग तास खेल्न पाइयो भने त अरू के चाहियो र ?

  - राम ब्लुमर्स

मासु र बियर।

  - कर्म घले

खसीको पक्कु। पेयपदार्थमा त त्यही त हो नि, लोकल ठर्रा।

  - चिरञ्जीवी अधिकारी

साथीहरूसँग तास खेल्दै कुखुराको साँप्रासँग भोड्का पिउनुको मज्जा नै अर्कै हुन्छ।

  - योगेश राई, संगीत

शुद्ध दाल, भात र तरकारी मनपर्छ, जुन सधैं खाइन्छ अनि यस्तो खानाले स्वास्थ्यलाई फाइदा पनि गर्छ।

  - इन्दु सापकोटा

मलाई त सेल रोटी र फिनी।

  - ब्रोफिन मल्ल

तारेको खसीको मासु र भोड्का।

  - नवीन थापा

बियरसँग खसीको मासु।

  - लक्ष्मण पौडेल

परिकार त सबै ठीक लाग्छ। के गर्ने ? मन पर्ने पेय त भन्नै नमिल्ने। अरूको घरमा पाहुना भएका बेला भने जे पनि खानुपर्छ। कहाँ छान्न पाइन्छ र ?

  - उमेश विष्ट

खसीको मासुको कबाब।

  - रवीन्द्र सुबेदी

मलाई फलफूल मनपर्छ।

  - सञ्जु देवकोटा

तीनपाने।

  - गब्बर सिंह

सुँगुरको मासु, कोदोको जाँड, आहा ! क्या मीठो।

  - नवीन संकल्प

मलाई त मासको बारा र खसीको मासु मनपर्छ।

  - शंकर विष्ट

खसीको मासु, त्यो पनि पोलेर, नुन, खुर्सानीसँग साँधेको।

  - संघर्ष क्षेत्री

तीनपाने, कोदोको झोल, राँगाको सुकुटी, अनि अरू पनि छन्।

  - मगर केटो

अचार र चना। मलाई त यही मनपर्छ।

  - पुजा डंगोल

मकैको ढिंडो र कुखुराको मासु। मासु, बियर अनि पकौडा।

  - खिम खनाल, सल्यान

सितन र रक्सी।

  - मिकन घले

किन ? ल्याइदिने विचार छ र ?

  - आङ गुरुङ

भात र खसीको मासु।

  - रूपेश गोतामे

सेकुवा र तीनपाने।

  - सुम्बिहाङ लिम्बू

रेड लेभल र बंगुरको सेकुवा।

  - मणि नेम्बाङ

सुगुरको मासु र लोकल ठर्रा।

  - एम थापामगर

मलाई त दही, दूध र हरियो साग मनपर्छ।

  - देवेन्द्र भण्डारी

बंगुरको सेकुवा र स्प्राइट।

  - राम मादेन लिम्बू

लोकल रक्सी र सुकुटी।

  - तारा मगर

शुद्ध कोदोको तीनपाने र तारेको मासु।

  - बाबुश्री भाबुक

बिरयानी र पेप्सी।

  - सन्जोग गजमेर

आफूलाई त मासु र तोङ्बा मन पर्छ।

  - झापाली ठूल्दाइ

सेलरोटी र कुराउनी।

  - शम्भु पौडेल

खसीको सुकुटी र भोड्का।

  - आयुश खत्री

मासु, भात र आँपको जुस।

  - ड्याजलिङ मुन

खसीको तास र चिसो कोकाकोला।

  - प्रदीप न्यौपाने

मासु, चिउरा अनि कोक।

  - सहदेब फुयाँल

बंगुरको मासु र लोकल रक्सी।

  - रिया मगर

सिन्कीको अचार।

  - विष्णु खरेल

ढिंडो र मासु।

  - भुपेन पोखरेल

खसीको मासु र काल्सबर्ग बियर।

  - राजु सुवेदी

भुटन र तीनपाने।

  - सुमित कुमार

ताजा भुटुवा र कोदोको झोल।

  - हिरो गुरुङ

खसीको काँचो कान र रक्सी।

  - चन्द्र भट्टराइ

टुर्बोग बियर।

  - रमेशजंग ठकुरी

हरियो साग र जुस।

  - महान घिमिरे

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???