Social Icons

Wednesday, October 2, 2013

तर रियल लाईफमा यस्तो हुन पाएन


तर रियल लाईफमा यस्तो हुन पाएन

तिमि त मेरो प्राण हौ सिउँदोको सिन्दुर होऊ...

गीतले त्यसो भनेपनि रियल लाईफमा यस्तो कहिलै हुन सकेन न त हुन्छ नै अगामी दिनमा । धेरै फिल्ममा एक अर्काको प्राण बनिसकेका महानायक राजेश हमाल र करिश्मा मानन्धरलाई पब्लिकले रियल लाईफको जोडीको रुपमा देख्न खोजेपनि त्यो चाहा यो जुनीमा पुरा हुनेछैन । किन कि करिश्मा अलरेडी म्यारिड वुमन हुन भने हमाल भर्खरै ब्याचलर भएर मधु भटराईसंगको डिप लभमा छन् ।


राजेन्द्र शलभको फिल्म भाउजुमा एक अर्काको जोडी भएर पहिलो पल्ट ठूलो पर्दामा देखिएका हमाल र मानन्धर म्यूजिक भिडियोमा पनि जोडीको रुपमा देखिन थालेका छन् । यी दुईले शनिबार मात्रै प्रशन्न पौडेलको निर्देशन रहेको एक म्यूजिक भिडियोमा श्रीमान श्रीमती भएर अभिनय गरे । गीतकार उषा श्रेष्ठको रचनालाई माण्डवी त्रिपाठीले स्वर दिएको गीतमा दीपक शर्माले म्यूजिक भरेका छन् ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???