Social Icons

Friday, July 12, 2013

किस सिन दिन आपत्ति छैन - सोनिया शर्मा...

किस सिन दिन आपत्ति छैन - सोनिया शर्मा...



आफुले अभिनय गरेको एटिएम चलचित्र प्रदर्शनको पहिलो दिन नै रोकिएपछि तनावग्रस्त भईन । प्रदर्शनपूर्व इन्टरनेतमा सार्वजनिक गरिएको अश्लिल संवाद र दृश्ययुक्त प्रोमोका कारण एटिएमका निर्माता, निर्देशक र अन्य कलाकारका साथमा सोनिया शर्मा पनि आलोचित भएकी थिइन् ।

तर अब भने उसलाई राहत महसुस भएको छ । आफूले निकै आश गरेको फिल्म दर्शकले हेर्न नपाउदा त टेन्सन नै हुदो रहेछ उनले भनिन् । चलचित्रको कथानअनुसार चुम्बन दृश्य दिनुलाई सामान्य मान्ने सोनिया एटिएममा आफूले अनावश्यक दृश्य नदिएको दाबी गर्छिन् । एटिएमबाट नकारात्मक चर्चाको भागीदार बने पनि अब भने सक्रिय रुपमा सरिफ चलचित्रमा अभिनय गर्न चाहेको उनी बताउँछिन् । मोडलिङबाट करिअर शुरु गरेकि सोनिया अभियुक्त चलचित्रबाट हिरोइनका रुपमा देखिएका हुन् । आफुले अभिनय गरेका अभियुक्त, एटिएम, करामत र ढुंगेयुगका प्रदर्शनको पर्खाइमा रहेको बताउने उनी ग्ल्यामरका साथै अभिनय क्षमताको भरमा स्थापित हुने सुरमा छिन् ।




No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???