Social Icons

Sunday, July 21, 2013

सोझी गरिमा आखिर किन यसरी खुलिन् ?


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
चलचित्रको पर्दामा होस् या कुनै सार्वजनिक कार्यक्रममा नै किन नहोस् ,नायिका गरिमा पन्तको पहिरन आकर्षक हुन्छ । उनी विशेषगरी चलचित्र देखि सार्वजनिक कार्यक्रममा पहिरन आकर्षक लगाएपनि खासै खुल्दिनन् । चलचित्रमा नायिकाहरुको अंगप्रदर्शन गर्ने होडबाजी चलिरहदा गरिमा भने सामान्य युवतीकै भूमिकामा देखिएकी छिन् ।सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनको पहिरनले शिर देखि पाउ नै ढाकेको हुन्छ । अधिकांश नेपाली सिनेमाका नायिकाहरु सार्वजनिक कार्यक्रममा पुग्दा आफूलाई कुनै न कुनै तबरले सबैको ध्यान आकर्षण गर्न सफल देखिन्छन् । तर शनिबार सम्पन्न ‘एनएफडीसी अवार्ड’मा गरिमाको पहिरनले धेरैको ध्यान खिचेको थियो । गरिमाले लगाएको कालो रंगको गाउन केही खुलेको थियो । जसले गर्दा गरिमा आकर्षकसँगै सेक्सी देखिएकी थिइन् । आखिर गरिमा यो कार्यक्रममा यसरी किन खुलिन् त, धेरैको मुखमा यो प्रश्नले पनि बास गरेको पाइयो ।चलचित्र देखि कुनै कार्यक्रममा आकर्षक तर सामान्य पहिरन लगाउने गरिमाले शनिबार सम्पन्न उक्त कार्यक्रममा भने धेरैलाई अचम्ममा पारिन् । अधिकांश नायिकाहरु साडी लगाएर कार्यक्रममा पुग्दा गरिमाको कालो गाउनले सबैलाई आकषिर्त गरेको थियो । Source: e.onlinekhabar

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???