Social Icons

Tuesday, July 23, 2013

दोहोरीमा मुकेश र अनिसाको कमाल...

दोहोरीमा मुकेश र अनिसाको कमाल...

नजिकिँदो तिजका लागि यतिबेला गायकगायिका तिजी एलब्मको भिडियो सुटिङमा ब्यास्त छन्। सोमबार राजधानीको धापासीस्थित नेचर क्लबमा पनि तीज पहिरणमा उपस्थित महिला नृत्यमा ब्यस्त थिए। उनीहरुसँगै मुकेश ढकाल र अनिसा गुरुङ कम्मर मर्काउँदै थिए। प्रेम अर्याल र चन्दा अर्यालको गायन रहेको गीतलाई शिव ढकालले नर्देशन गर्दैछन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???