Social Icons

Tuesday, July 30, 2013

वर्षा राउत...


 


साउन-चलचित्र साइकोले चलचित्र बजारमा साइको बनाइ रहेको छ।’साइको’मा वर्षा राउतलाई नायिकाको रूपमा काम गराइएको छ। भनेर मिडियामा समाचार आई रहदा वर्षा राउतलाई अहिले टाउको दुखि राखेको छ। अस्ट्रेलियामा चलचित्रको व्यापार गरिदिने बचनबद्धता जनाएपछि वर्षालाई लिइएको बताइए पनि वर्षा लाई आफ्नो समाचार मिडियामा हेरेर आफु कुनै चलचित्रको नायिका बनेको जानकारी प्राप्त हुँदा अचम्ममा परेकी छिन्। नेपाल बाट बाहिर कुनै पनि देशमा आफ्नो पाइला नाराखेकी र आफ्नो बिदेशमा कुनै पहुँच नभएकी वर्षाले आफुले अस्ट्रेलियामा चलचित्रको कसरि व्यापार गरिदिनु बताईन्। नेपाली चलचित्र बजारमा विभिन्न समयमा यस्ता घटनाहरु भई रहने गर्दछन्। कहिले निर्माता निर्देशक त कहिले नायक नायिका कहिले को तल कहिले को माथी यस्तो भई रहन्छ तर किन यसको जवाफ भने मिल्दैन।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???