Social Icons

Thursday, July 25, 2013

रेखा थापाका हरेक क्रियाकलाप खबर बन्न थाले

 

रेखा थापाका हरेक क्रियाकलाप खबर बन्न थाले। छविलाई छाडिन् । माओवादीमा प्रवेश गरनि् । छविलाई छाडेर आफँै फिल्म बनाइन् । छविले पनि रेखाको साटो अर्कीलाई हिरोइन बनाए। छविसँग हुँदा उनका बिजनेस पार्टनर नरेश पौड्यालसँग रेखाकै कारण उनीहरूबीच मनमुटाव भएको थियो। छविको छत्रछायाँबाट निस्केपछि रेखाले आफ्नो पहिलो फिल्म हिरोका निर्देशक नरेश पौड्याललाई 'गडफादर' भन्न थालेकी छन्। उनले बनाएको फिल्म कालीमा नरेशलाई पनि खेलाएकी छन्। हो नि, छविले रेखासँग निहुँ खोजेका आर्यन सिग्देललाई खेलाउन हुन्छ भने रेखाले पनि त नरेशलाई खेलाउन हुन्छ नि! कि कसो ?

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???