Social Icons

Friday, July 5, 2013

ट्राफिकको फन्दामा - नम्रता श्रेष्ठ, अभिनेत्री...

 

ट्राफिकको फन्दामा - नम्रता श्रेष्ठ, अभिनेत्री...
छड्के सुटिङको बेला ट्राफिकको फन्दामा परेको छु । सौगात दाई (सौगात मल्ल)लाई स्कुटीको पछाडी राखेर मैतीदेवी जाँदै थिए । ट्राफिकले लाइसेन्स चेक गर्यो । लाइसेन्स हालेको पर्स नै घरमा छुटेछ । मैले मास्क लगाएकाले मलाई ट्राफिकले चिनेन तर सौगात दाईलाई चिनी हाल्यो । उहाँले एकचोटीलाई छोडिदिन अनुरोध गर्नुभयो । सायद चिनेरै होला, ट्राफिकले पनि अर्को पटक गल्ती नगर्ने सर्तमा छाडिदियो । त्यसपछि मलाई लाग्यो नियम सबैलाई लागु हुने रहेछ । त्यसपछि मैले ट्राफिक नियमलाई मिचेको छैन ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???