Social Icons

Saturday, July 27, 2013

विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी

 

विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी'कै रूपमा चिनिन्छन्। फिल्मदेखि व्यवसायसम्म सहकार्य गरिरहेका उनीहरूले सम्बन्धलाई औपचारिकता मात्रै दिन बाँकी रहेको बताइन्छ। शनिवार एक कार्यक्रममा यो जोडी सँगै देखियो। सँगै आए पनि गेटबाट आफ्नै ढंगले अघिपछि गरेर हिँडिरहेका थिए उनीहरू।
 
most wanted nepali song


जब फोटोग्राफरले उनीहरूतिर लेन्स तेर्स्याएर फ्ल्यास झिलिकमिलिक पार्न थाले, श्वेताले हिँडाइको गति बढाएर श्रीकृष्णको बाहु पक्रिइन्। यस्तो गरेर श्वेताले भन्न खोजेकी के होलिन्? 'विवाह नगरे पनि नछुट्टिने जोडी हौँ' भन्ने त खोजेकी होइनन्, त्यहाँ लख काटिँदै थियो। सत्य कुरा त श्वेताबाहेक कसलाई थाहा हुन्छ र?

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???