Social Icons

Thursday, July 25, 2013

अभिनेत्री महिमा सिलवाल "हट हिरोइन"

 

अभिनेत्री महिमा सिलवाललाई चिन्नेले 'हट हिरोइन'कै रूपमा चिन्छन् किनभने उनलाई पर्दामा देख्नेले हट आइटम डान्सर र बोल्ड शहरिया युवतीका रूपमा देखेका छन्। त्यसैगरी गुगलमा उनको तस्बिर खोज्यो भने सर्ट्सका टाँक खोलेर छाती ह्वांगै पारेको तस्बिर धेरै देखाउँछ। तर, उनी भन्छिन्, 'म असाध्यै सिम्पल केटी हुँ। अरू हिरोइनजस्तो नक्कल गर्दिनँ।'
 
**Most wanted rap battle of Nepal**



अहिले सुटिङ भइरहेको 'नो स्मोकिङ'मा पनि 'बोल्ड' भूमिका गरिरहेकी महिमा अंग प्रदर्शनकी पनि विरोधी हुन्। भन्छिन्, 'अंग प्रदर्शन गरेर हिट हुन्छु भन्ने कुरा वाहियात हो। टिक्नका लागि अभिनय नै गर्नुपर्छ।' उनी अभिनीत एउटा फिल्म 'कारबाही' रिलिज भयो। तर, पानी भन्न नपाई हलबाट उत्रियो। यो फिल्म रिलिज नहुँदै दर्जन फिल्ममा अभिनय गरेकी र पहिलो फिल्मको असफलताले करिअरमा कुनै धक्का नबेहोरेकी उनका कुरा पत्याउने कोही छ?

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???