Social Icons

Saturday, July 20, 2013

समुना केसी..






















समुना केसी मूलतः नाटककै कलाकार हुन्। उनलाई नाटकमा अभिनय गर्नुमै आत्मसन्तुष्टि हुन्छ रे! एक महिनासम्म प्रदर्शन भएको अंग्रेजी नाटक गड अफ कार्नेजमा अभिनय गरेर सन्तुष्टि बटुलेकी समुना फेर िअर्को नाटकमै देखिने भएकी छन्। मण्डला थिएटरमा केही साताभित्र मञ्चन हुने एउटा नाटकमा समुना फेर िप्रत्यक्ष देखिने भएकी हुन्। समुनाले फिल्म पनि खेलिन्, धन्दा र वधशाला। हिरोइन होइन, सहकलाकार थिइन् उनी फिल्ममा। मज्जाले अभिनय गर्न सक्ने अवसरको खोजीमा रहने उनी आफूलाई हिरोइनभन्दा पनि अभिनय गर्ने अभिनेत्री भन्न रुचाउँछिन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???