Social Icons

Friday, July 5, 2013

करिश्माकी छोरी मोडलिङमा...

 

हिरोइन करिश्मा मानन्धरको सौन्दर्यको प्रशंसा अहिले पनि हुने गर्छ। उनै करिश्माकी छोरी कविता मानन्धर अमेरिकामा पहिलो पटक मोडलका रुपमा र्‍याम्पमा उत्रँदैछिन्। अमेरिकामा रहेको नेपालीहरुको संस्था एएनएले गर्न लागेको ‘फेसन एक्स्ट्राभेजेन्जा’मा १८ वर्षकी कविता प्रतिस्पर्धीको रुपमा सहभागी हुँदैछिन्।
कविता पढ्नलाई अमेरिकाको बाल्टिमोरमा बसिरहेकी छिन्। उनी अण्डरग्राड विद्यार्थी हुन्। पाँच फिट चार इञ्चकी कविताले प्रतियोगितामा सहभागी हुनुको कारण बारे भनेकी छिन्- My desire to create my own identity and since I am also a fashion lover I would like to take the platform of ANA 2013 as an opportunity to explore the fashion industry.

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???