Social Icons

Saturday, July 27, 2013

HaPpY BiRtHdAy******बेनिशा हमाल

जन्म दिनको धेरै धेरै शुभ-कामना !!!
*****HaPpY BiRtHdAy******
________बेनिशा हमाल_________

स्वर डेब्यू नायिका बेनिशा हमालका लागि आज स्पेसल दिन हो । २२ बसन्त पारेर गरेकी बेनिशा आजकै दिन चितवनको गितानगरमा जन्मेकी हुन् । यो बर्षको जन्मदिनसँगै बेनिशाको स्पेसल के छ त ? हर्षित मुद्रामा खुल्दै बेनिशाले भनिन्- 'आज मात्र हैन यो बर्ष नै मेरो लागि स्पेसल हुनेछ ।'


 
most wanted song unplugged



बिहानै मन्दिर गएर भगवानको दर्शन गरेकी बेनिशाको यो बर्ष प्रतिक्षित फिल्म 'महसुश' र 'मोक्ष' रिलिज हुनेछ । 'यि दुबै फिल्म मेरो करिअरका लागि निकै महत्वपूर्ण छ,' बेनिशाले भनिन्- 'यस बाहेक यहि बर्ष मैले तयार पारेको स्क्रिप्टमा फिल्म बन्ने सम्भावना पनि छ ।' यहि श्रावण ३२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'मससुश'को प्रचारप्रसारमा व्यस्त रहेकी बेनिशाले व्यक्तिगत कुरालाई भने खोल्न चाहिनन् । बिहानै मम्मी र ड्याडीको पहिलो बर्थ डे विसले प्रफुल्लित बेनिशालाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना !

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???