Social Icons

Friday, July 5, 2013

जवाफ छैन रियासँग...

 

जवाफ छैन रियासँग...

हाम्रा नायिकाहरूसँग यौनका सम्बन्धमा प्रश्न गर्ने न पत्रकारहरूको कमी छ न त्यसको उत्तर दिने नायिकाको। यद्यपि कसैकसैसँग यसको जवाफ हुँदो रहेनछ। त्यस्तै उदाहरण हुन नायिका रिया श्रेष्ठ जसले रंगपत्रकार राजन घिमिरेलाई यौनको अनुभवसम्बन्धी प्रश्नमा भनेकी छिन्- 'जवाफ छैन यसको ? यो नितान्त व्यक्तिगत कुरा हो।' जवाफ नहुँदा-नहुँदै पनि धेरै कुरा भनेकी छिन् चलचित्र 'त्रास' की नायिका रियाले यो उत्तरमा। भनिन्छ नि 'जुँगा चल्यो कुरा बुझ्यो' अथवा अर्को पनि भनाइ छ- 'बुझ्नेलाई यो कुरा गहिरो छ नबुझनेलाई घर छेउमै पहिरो छ।' हो पनि, रियाको यो जवाफ बुझ्नेलाई इशारा काफी छ भन्ने कुरा सावित गर्न पर्याप्त छ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???