Social Icons

Friday, September 20, 2013

MODEL TO WATCH : Kobisha Shrestha



'ओ माइ गड हाइट चाहिँ हुनैपर्छ,' यस्तै भनिरहेकी थिइन् कोवीशा श्रेष्ठ -२२)। अहिलेसम्म ब्वाइफ्रेन्ड नभएकी कोविशा भन्छिन्- तर मसँग केटाहरू डराउँछन्, किन हो ? थाहा छैन। घरमा उनलाई सबैले कबु भनेर बोलाउँछन्। सोह्रखुट्टे, काठमाडौंमा बस्ने ५ फिट ४ इन्च अग्ली कोविशाले प्लस टु सकेकी छिन्। उनको तस्बिर ई-कान्तिपुर तथा काठमाडौं क्रेज डटकममा हेर्न सकिन्छ। कोविशा चलचित्र तथा म्युजिक भिडियोमा जमेकी छिन्। उनले अभिनय गरेको चलचित्र जन्जिर हालसालै प्रदर्शन भयो । फुर्सदमा घुम्ने, टेलिभिजन हेर्ने एवं गीत सुन्न मन पराउने केविशा फेसबुकमा पनि झुम्मिन्छिन्। आफ्नो ओठ मन पर्ने कोविशालाई प्रेमका लागि दिमाग कि मन ? भन्ने प्रश्न गर्दा दुवै आवश्यक हुने जवाफ दिइन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???