Social Icons

Friday, September 13, 2013

Punam Choli less


बलिउड

गृहपृष्ठ » » बलिउड » लेखहरु »

पूनम चोलीलेस



आफ्नो डेब्यु चलचित्र 'नशा' मा निकै हट रूपमा प्रस्तुत भएकी मोडल अभिनेत्री पूनम पाण्डे आफ्नो अर्को चलचित्रमा भने देशी गर्लका रूपमा देखिने छिन्। भनिन्छ, गाउँले भूमिकामा प्रस्तुत हुने पूनम उक्त चलचित्रमा ग्ल्यामरस भूमिका देखिने छैनन् तर उनी चोलीलेस अर्थात् चोलीरहित पहिरनमा प्रस्तुत हुनेछिन्। पूनमलाई चलचित्रमा बिँडीको कस तानिरहेको देख्न पाइनेछ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???