Social Icons

Friday, September 20, 2013

कटरिना नम्बर वान सेक्सी

बलिउडकी सर्वाधिक सेक्सी अभिनेत्री को हुन् ? कटरिना कैफ। 'शिलाकी जवानी' र 'चिकनी चमेली' जस्ता हट आइटम गीतवाट दर्शकको मन जितेकी कटरिना नम्बर वान सेक्सी अभिनेत्री दरिएकी छिन्। चर्चित अन्तर्राष्ट्रिय पत्रिका एफएचएमको भारतिय संस्करणमा कटरिनालाई सबैभन्दा सेक्सी अभिनेत्रीको सूचीमा शीर्ष स्थान दिइएको हो। रोचक कुरा, यो उपाधि पाँच वर्षयता लगातार कटरिनाले नै हात पार्दै आएकी छिन्। सन् २००३ चलचित्र 'बूम' बाट अभिनय यात्रा थालेकी कटरिनाले नमस्ते लन्डन हुँदै जिन्दगी ना मिलेगी दोबारा, एक था टाइगर, जव तक है जान जस्ता दर्जनौं हिट चलचित्रमा अभिनय गरेकी छिन्। 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???